भैरहवा । भैरहवामा पहिलो पटक भएको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनशिपको उपाधि नेपालको रुपन्देही–११ ले जितेको छ । अस्ट्रेलियन लेग स्पिनर वार्नको स्मृतिमा भैरहवास्थित सिद्धार्थ रंगशालामा शनिबार सम्पन्न फाइनल
भक्तपुर । हरेक महिना साइकल यात्रा आयोजना गर्ने सुझावका साथ ख्वप कलेजको नयाँ वर्ष साइकल यात्रा सकिएको छ । ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा साइकल यात्राको आयोजना गरिएको थियो ।
भैरहवा । भैरहवामा पहिलो पटक हुँदै गरेको अन्तरदेशीय क्रिकेट प्रतियोगिता प्रो क्लब च्याम्पियनसिपमा मलेसिया–११ र घरेलु टोली रुपन्देही–११ उपाधिका लागि शनिबार भिड्दै छन् । विगतका दश वर्षदेखि क्रिकेट प्रतियोगिता गराउँदै
एजेन्सी । आईपीएलमा ५–५ पटक उपाधि जितेको टिम मुम्बई इन्डियन्सको यस सिजनमा हालत खराब भएको छ । जारी आईपीएलमा मुम्बईको टिमले अहिलेसम्म एक खेल पनि जित्न सकेको छैन । बुधबारसम्म
एजेन्सी । दौडकी सबैभन्दा फेसेनेवल धाविका एलीसन फेलिक्सले यस सिजनको अन्त्यसम्म संन्यास लिने बताएकी छन् । ट्रयाक एन्ड फिल्डकी सफल धाविका फेलिक्सले अमेरिकाको लागि ११ ओलम्पिक पदक जितेकी छन्, यसमा
एजेन्सी । युएफा च्याम्पियन्स लिगको जारी सिजन २०२१–२२ अन्तर्गत सेमिफाइनलमा दुई इंग्लिस प्रिमियर टिम र स्पेनी ला लिगा टिमले स्थान सुरक्षित गरेका छन् । प्रिमियर लिगतबाट म्यानचेस्टर सिटी र लिभरपुल
काठमाडौं । दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । बिहीबार नुवाकोटको गुप्तेश्वरमा भएको हेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पियन बनेका हुन् । डेभिड यसअघि वसन्तपुरमा भएको
काठमाडौं । दोस्रो प्रधानमन्त्री कप (पीएम कप) रेन्किङ ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स दाहाल र रसिला महर्जनले जितेका छन् । बिहीबार भएको पुरूष एकलतर्फको फाइनल खेलमा रिभाइभ लिजर पार्कका प्रिन्सले त्रिभुवन
काठमाडौं । नेपाल व्यायाम मन्दिरले आन्तरिक रूपमा हरेक नयाँ वर्षको अवसरमा प्रथम मिस्टर नेपाल स्व.नीलकण्ठ नारायण मानन्धरको स्मृतिमा आयोजना गर्दै आइरहेको पावर लिफ्टिंग प्रतियोगिताको पाँचौं संस्करणमा पुरुषतर्फ सन्दीप केसी र
लन्डन । चर्चित महिलाटेनिस खेलाडी किम क्लाइस्टर्सले तेस्रो पटक संन्यासको घोषणा गरेकी छन् । बेल्जियन खेलाडी क्लाइस्टर्सले पहिलोपटक सन् २००७मा टेनिसबाट संन्यास लिएकी थिइन् । यसपछि उनी सन् २००९ माकोर्टमा
एजेन्सी । बायर्न म्युनिख यूएफा च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट नै बाहिरिएको छ । घरेलु मैदानमा भएको अन्तिम आठको दोस्रो लेगमा स्पेनिस टोली भिल्ला रियलसँग१–१ को बराबरीमा रोकिएपछि ६ पटकको विजेता बायर्न
काठमाडौं । नवौं राष्ट्रिय खेलकुदअर्को वर्ष जेठमा आयोजना हुने निर्णय गरिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नवौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी
काठमाडौं । गत साता नेपालमै सम्पन्नत्रिकोणात्मक टि २० आई सिरिजमाविजेता नेपालीक्रिकेट टिमका खेलाडीले जनही २ लाख पुरस्कार पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा
काठमाडौं । पहिलो संस्करणको एफएनजे मिडिया कप फुटसलको उपाधि न्युज २४ टेलिभिजनले जितेको छ । ललितपुरको च्यासलस्थित नेशनल स्र्पोट्स सेन्टरको मैदानमा भएको फाइनलमा पत्रकार महासंघ ललितपुर शाखालाई ५–२ गोल अन्तरले
काठमाडौं । चितवनमा जारी राष्ट्रिय महिला लिगमा एक सय गोल पूरा भएको छ । सारदानगरमा चलिरहेको लिगमा पहिलो चरणको खेल सकिन बाँकी रहँदा सय गोल पूरा भएको हो । अखिल
एजेन्सी । जारी सिजनको इटालियन सिरी ‘ए’ लिगको बलियो टोली एसी मिलान बराबरीमा रोकिएको छ ।मिलान टोरिनोसँग गोलरहित बराबरीमा रोकिएको हो । टोरिनोमा आइतबार राति भएको खेलमा मिलानले घरेलु टोलीलाई
एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले घरेलु टोली लेभान्टेमाथि पुनरागमन जित निकालेको छ । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित डच फरवार्ड लुक डि जोङले गोल गरेपछि बार्सिलोनाले घरेलु टोली
काठमाडौं । खेलकुदमा राजनीति घुस्यो भने राम्रो हुँदैन भने पनि खेलकर्मी नै राजनीतिमा जाने प्रवृत्ति बढिरहेको छ । खेलाकर्मी राजनीतिमा कति सफल हुन्छन्, त्यो नै मुख्य चर्चाको विषय हो ।
काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११-१ गोल अन्तरले पराजित भएको छ। कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो । समुह
काठमाडौं श्री बालुमारी श्रृजना क्लबले दोस्रो खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ । आइतबारदेखि भएको प्रतियोगितामा २१ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा प्रकाशबहादुर जोशी र राजेश शाक्य, सुवास