धनवीर दाहाल,काठमान्डौ लोक गायिका सिर्जु अधिकारीले नेपाली हिन्दु नारीको महान चाड तीजलाई लक्षित गरी नयाँ गित बजारमा ल्याउनुभएको छ । ‘तीजको दर’ नामक गीतमा चर्चित लोक गायक बद्री पंगेनीले पनि
गायिका सरिता प्रजापती यस वर्षको तीजमा बब्बाल मचाउने सुरमा छिन्। यसैले उनले हालै आफ्नो तीज गीत तीजमा बब्बाल मच्चाउँछु म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्। सरिताको स्वर रहेको गीतमा अनिश श्रेष्ठको
पर्वत, (नेस)। सञ्चारकर्मी तथा दोहोरी गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको स्वर रहेको तीज गीत बतासे पानीको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। लामो समयदेखि लोकिप्रय तीज गीत बजारमा ल्याउँदै
पुष्पल खड्का र सृष्टि खड्का अभिनित म्युजिक भिडियो आऊ न माया सार्वजनिक भएको छ। अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दीपक शर्माको संगीत तथा वीरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर
गायक सुमनकुमार श्रेष्ठले आफ्नो सातौं एकल गीति अडियो एल्बम बिहानी ४ मा संगृहित गीत जिस्क्याउँथें म, उनी दंग पर्थिन् सार्वजनिक गराएका छन्। विन्ध्यवासिनी म्युजिक कम्पनी र गायक श्रेष्ठ प्रबन्ध निर्देशक
जोन तुम्बापो र स्वस्तिका प्रधानद्वारा स्वरबद्व गीत कसले गर्दा सार्वजनिक भएको छ। राम लावतीको शब्द, ताराप्रकाश लिम्बुको संगीत र निरज श्रेष्ठको संगीत संयोजन रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो। भूपेन्द्र
गायक, संगीतकार एवं रचनाकार वासुदेव केसीले आफ्नो पहिलो गीति अडियो एल्बम राइजिङ सनमा संगृहित एक गीतको म्युजिक भिडियो रिलिज गरेका छन्। युट्युबमार्फत रिलिज गरिएको ओ प्रिय बोलको गीतको भिडियोमा अरूण
नायक आकाश श्रेष्ठ र मोडल सृष्टि खड्काले अभिनय गरेको हातमा रुमाल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गीतमा विशाल गौतमको शब्द, संगीत र स्वर रहेको छ। नरेन्द्र वियोगीको एरेन्ज
लमजुङ, (नेस)। लमजुङको पहिचान तथा पर्यायका रूपमा रहेको ठाडो भाकामा ख्याति प्राप्त गायिका नन्दमाया दुरालाई ठाडो भाका साम्राज्ञीको उपाधिले सम्मान गरिने भएको छ। ठाडो भाका लोककला प्रतिष्ठान नेपालले दुरालाई सो
धनवीर दाहाल, काठमाडौं । लोकदोहोरी क्षेत्रको उदाउँदो तारा भनेर परिचित बसन्त बिश्वकर्माले लय शब्दसँगै भिडियो निर्देशन समेत गर्न थालेका छन् । तनहुँ जिल्ला मा जन्मिएर लोक दोहोरी लाई आफ्नो भबिस्य
डिएआर मुभिजले नेपाली मौलिकपन झल्कने लोक गीत लाग्यो असार म्युजिक भिडियोसहित दर्शक तथा स्रोता माझ ल्याएको छ। गाउँघरमा लोप हुन लागेको असारे भाका र संस्कृतिलाई जर्गेना गर्ने उद्धेश्यले सोही अनुरुप
आगामी कात्तिक २२ गते रिलिजमा ल्याउने लक्ष्य राखिएको फिल्म सरौतोको पहिलो गीत कुले दाइ राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। लोक शैलीको गीतमा राजनराज शिवाकोटीको शब्द रचना, संगीत र
खोटाङ, (नेस)। गायक राजेशपायल राईलाई १ लाख रुपियाँ नगद पुरस्कारसहित सम्मान गरिने भएको छ। खोटाङमा जन्मी बहुप्रतिभाशाली गायकका रूपमा स्थापित राईलाई गृहनगर दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले नगदसहित सम्मान गर्ने भएको
एकपछि अर्को चर्चित गीत दिँदै आएका सांगीतिक जोडी सञ्जीव पराजुली र टीका प्रसाईंको स्वरमा जानी जानी एउटा गल्ती बोलको गीत सार्वजनिक भएको छ। गीतकार दिनेश अधिकारीको शब्द र संगीतकार रञ्जित
गायक ईश्वर मागियाले १२औं अडियो एल्बम बजरमा ल्याएका छन्। उनले हंगामा नामक एल्बम बजारमा ल्याएका हुन्। एल्बममा शीर्ष गीत हंगामा र घुम्न जाउँ गरी दुई गीत समावेश छन्। ईश्वरकै शब्द
सिन्धुपाल्चोक (नेस) । गाँस,बास, कपास अनि भाग्य खोज्दै मातृभूमिबाट अलग रहेर बाँच्न कसलाई पो रहर हुन्न होला र ? तर पनि नेपाली यूवाहरु रोजगारीका अवसर खोज्दै परदेश पस्न विवश छन्
सर्वेन्द्र अधिकारीको गीत नजरमा लुकाउँ कि हालै सार्वजनिक गरिएको छ। यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। लन्डन आसपासमा छायांकन गरिएको फिल्ममा बेलायतबासी सञ्जयभक्त कँडेल र निरू कोइरालाले आकर्षक अभिनय
गायक प्रकाश सपुतको पछिल्लो लोकप्रिय गीत गलबन्दीलाई लिएर उनी र गायक शम्भु राईबीच चलेको लामो विवाद अन्ततः बुधबार सहमतिमा टुंगिएको छ। प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा भएको छलफल ४ बुँदे सहमतिका
लोकगीतको बढ्दो लोकप्रियतालाई थप उचाइ दिन टेलिभिजन गायन रियालिटी शो नेपाल लोक स्टार आगामी असार १२ गतेदेखि टेलिभिजनमा आउने भएको छ। प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको
संगीतकार शुभबहादुर सुनामले राजधानीमा स्याक्साफोन गुञ्जाए। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित स्याक्सामाडौं कार्यक्रममा उनले स्याक्साफोनको मीठो धुन सुनाएर लगातार डेढ घण्टासम्म दर्शकलाई मन्त्रमुग्ध बनाए। स्याक्साफोनवादनको आफ्नो एकल सांगीतिक साँझमा प्रस्तुत हुँदै