मादलकाे धिन्ताङ



पोखरामा आयोजित दशौं नेपाल लिटेचर फेस्टिभल २०२२ मा मादल बजाएर सुनाउँदै संगीत साधक रणजित गजमेर। भारतमा मादल र नेपाली लोक वाद्य सामग्री चिनाउने श्रेय पाएका गजमेरले नेपाल र बलिउडका गीतमा धुन र संगीत भरेर सम्पन्न बनाएका छन्। तस्वीर: विकास रौनियार

प्रतिक्रिया दिनुहोस्