लोकगीतको बढ्दो लोकप्रियतालाई थप उचाइ दिन टेलिभिजन गायन रियालिटी शो नेपाल लोक स्टार आगामी असार १२ गतेदेखि टेलिभिजनमा आउने भएको छ। प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको
संगीतकार शुभबहादुर सुनामले राजधानीमा स्याक्साफोन गुञ्जाए। जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित स्याक्सामाडौं कार्यक्रममा उनले स्याक्साफोनको मीठो धुन सुनाएर लगातार डेढ घण्टासम्म दर्शकलाई मन्त्रमुग्ध बनाए। स्याक्साफोनवादनको आफ्नो एकल सांगीतिक साँझमा प्रस्तुत हुँदै
द भ्वाइस अफ नेपालको डिजिटल अडिसनमा सहभागी २३ हजारमध्येबाट ब्लाइन्ड अडिसनका लागि सय जनाभन्दा धेरै छानिएको हिमालय टेलिभिजनले जानकारी गराएको छ। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएअनुसार छानिएका प्रतिनिधिले अब
अमेरिकामा स्थापित वल्र्ड कनेक्सन यूएसए इन्कले न्यूयोर्कमा विश्व अमेरिका नेपाल संगीत अवार्ड–२०१९ आयोजना गर्ने भएको छ। अवार्डबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा नेपाली संगीत र अमेरिकी नेपाली मूलधारमा रहेका
हेटौंडा, (नेस)। देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचारमाथि तिखो व्यंग्य प्रहार गरिएको हेटौंडेली युवा स्रष्टाको गीत ए सरकार–२ सार्वजनिक गरिएको छ। यसअघि पुष्पण प्रधानको स्वरमा भीमफेदी गाइजले फिचरिङ गरेको ए
राजधानीमा आयोजित एक समारोहबीच संगीतकार शालिकराम घिमिरेको एकल संगीत एवं गायक शशिविक्रम थापाको एकल स्वरमा दुई भजन एल्बम सार्वजनिक गरिएको छ। सार्वजनिक एल्बमका भजनका बारेमा कलाकार एवं साहित्यकार रत्न बेहोसीले
संगीतकार शुभबहादुर सुनाम असार पहिलो साता २ कार्यक्रममा प्रस्तुत हुने भएका छन्। सुनाम सेक्सामाण्डौ नामक सांगीतिक कार्यक्रम तथा शुभबहादुर सुनाम एकल सांगीतिक सा“झमा प्रस्तुत हुने भएका हुन्। असार २ गते
चर्चित भारतीय सिंगिङ रियालिटी शो सारेगम लिटिल चाम्सको फाइनलमा नेपालका प्रितम आचार्य सेकेन्ड रनर्सअप र आयुष केसीले चौथो स्थान हासिल गरेका छन्। आइतबार राति भारतीय टेलिभिजन च्यानल जीटीभीबाट प्रसारित फाइनलमा
आगामी भदौ १३ गतेदेखि अल नेपाल रिलिज हुने फिल्म मारुनीको गीत राजधानीमा आयोजित एक समारोहबीच मंगलबार सार्वजनिक गरिएको छ। जाम्न माया जाम बोलको यो डान्सिङ नम्बर डान्स क्लबमा छायांकन गरिएको
रश्मी थापा करिब ४ वर्षअघि मात्र मोडलिङ क्षेत्रमा पाइला चालेकी करिश्मा ढकाल हाल नेपाली लोकगीतको क्षेत्रमा चल्तीको मोडलका रूपमा राज गर्न सफल भएकी छिन्। यो छोटो अवधिमै उनले अभिनय गरेको
लोकदोहोरी गायक तथा सञ्चारकर्मी शरण हुमागाईं र सपना गुरुङको स्वरमा हाँस्ने खेल्ने बोलको गीत सार्वजनिक गरिएको छ। डीएआर मुभिजको प्रस्तुतिमा आएको गीतमा लोकगायक मच्छेश्वर सापकोटाको लय र सर्जक सरोज लामिछानेको
इटहरीकी कार्यक्रम सञ्चालिका तथा गायिका गंगा गौतम आचार्यले विश्व देवकोटाको शब्द तथा विपीन आचार्यको संतीतमा ढलपल ढलपल भयो वैंश कहाँ पोख्ने जवानी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेकी छिन्। लाइभ
धनवीर दाहाल, रुकुम । ढिला आयो तर कडा आयो यो बाक्यले यतिबेला नेपाली बजारमा निकै चर्चा पाएको छ । फेसबुक लगाएतका सामाजिक संजालहरुमा त केही नयाँ कुरा आउन बित्तिकै यो
रुकुम, (नेस) वास्तविक घटनामा आधारित रहेको कारुणिक गिती एल्बम सुतली सार्वजनिक भएको छ। रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–४ का विजय चन्दको शब्दमा उनकै वास्तविक भोगाइमा आधारित रहेर गीत तयार गरिएको हो।
अमेरिकन गायक तथा गीतकार रकी एरिक्सनको हालै ७१ वर्षको उमेरमा निधन भएको छ। उनका प्रतिनिधिले एक वक्तव्य जारी गर्दै उनको निधनको पुष्टि गरेको फक्स न्युजले नाएको छ। तर, उनको निधनको
धनवीर दाहाल,रुकुम वास्तविक घटनामा आधारित रहेको कारुनिक गिती एल्बम सुतली सार्वजनिक भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ४ घर भएका बिजय चन्दको शब्दमा उनकै बास्तवीक भोगाईमा आधारित
गायिका लक्ष्मी पुरी प्रधानको नयाँ गीत सिठ्ठी बजाउँछन् सार्वजनिक भएको छ। आधुनिक पप प्याटर्नअन्र्तगत डान्सिङ बिटको गीतमा गायिका लक्ष्मी पुरी प्रधानको स्वर छ भने राम गोपाल आशुतोषको शब्दरचना रहेको छ।
एक–अर्काबाट टाढिएका नायकनायिका आमेश भण्डारी र नीता ढुंगाना अचानक सँगै देखिएका छन्। यी नायकनायिका एकसाथ एक म्युजिक भिडियोमा देखिएका हुन्। जितु श्रेष्ठ र अनु अधिकारीद्वारा स्वरबद्व गीत बैमानी बैमानीको म्युजिक
गायिका टीका प्रसाईंको नया गीत गजल तिमी साथ भएपछि हालै सार्वजनिक भएको छ। जसमा सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत र गोपाल रसाइलीको संगीत संयोजन रहेको छ। गीत गजलको भिडियोमा
भक्तपुरकी इन्दिरा लाछिमस्युले वाद्यकला प्रस्तुत गरेर संगीतप्रेमीलाई मोहित तुल्याएकी छिन्। इन्दिराले सांस्कृतिक संस्थानको मासिक शृंखला वाद्य बन्दनाअन्र्तगत जमलस्थित राष्ट्रिय नाचघरमा वाद्यकला प्रस्तुत गरेकी हुन्। सानै उमेरदेखि संगीतकर्ममा रमाउँदै आएकी इन्दिराले