कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन रोक लगाएर सरकारले सकारात्मक कदम चालेको धारणा आम नागरिकले व्यक्त गर्दैआएका छन् । कक्षा १ मा प्रवेश परीक्षा लिँदा अनुत्तीर्ण भएका विद्यार्थी
मागेको मन्त्रालय नपाएका कारण सरकारमा नजाने राजनीतिक घुर्की सुन्दा–सुन्दा दिक्क भएका नेपाली नागरिकका कान यस पटक डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएको खबर सुन्दार आनन्दित बनेका छन् ।
लामो रस्साकस्सीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको तीन हप्तापछि प्रचण्ड सरकारले आकार लिएको हो । सात दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन
मुलुकमा सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको अवस्था डरलाग्दो छ । त्यसमाथि विमान दुर्घटनाको क्षति उत्तिकै कहालीलाग्दो छ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलसहित
आन्तरिक विमान सेवामा आइतबार पोखरामा भएको दुर्घटना सबैभन्दा ठूलो भएको बताइएको छ । यती एयरलाइन्सको विमान कुन कमजोरीले दुर्घटनाग्रस्त भयो, विस्तृत छानबिन नगरी भन्नसकिन्न । विमान दुर्घटनाको छानबिन गर्न सरकारले
प्रधानमन्त्री पुष्पकमल दाहाललाई ६ सांसदबाहेक सबैले विश्वासको मत दिए । २७५ सदस्यीय संघीय प्रतिनिधिसभामा एक निलम्वित रहँदा दाहाललाई कुल २६८ सदस्यको मत प्राप्त भएको छ । यसरी हेर्दा प्रतिनिधिसभामा प्रधानमन्त्री
स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्छ । स्वास्थ्य सेवाप्रदायक संस्थाहरुको काम, कारवाही पनि स्पष्ट हुनुपर्छ । स्वास्थ्य मन्त्रालयमा नै नीति–नियम विपरीत काम–कारवाही नगर्न–नगराउन नीति–नियम र कार्यान्वयनको तदारुकता हुनु जरुरी छ । नेपालमा
कामना न्युज पब्लिकेसन्स प्रालिले ३८ वर्ष पूरा गर्दा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले २७ वर्ष पूरा गरेको छ । प्रालिले गत मंसिर १५ गते ३९औं वार्षिकोत्सव मनाएको छ भने आज पुस
संविधानले मुलुक समाजवाद उन्मुख हुनेछ भनेर लेखेपछि सहकारीहरुको विकास उर्लेर आउनेछ भन्ने विश्वास लिइएको थियो, तर व्यवहारमा त्यसो भएन । अहिले देशको एउटा समस्याका रुपमा सहकारी संस्थाहरुको व्यवस्थापन भएको छ
विद्युतीय राहदानीको सर्भरमा भण्डारण सम्बन्धमा देखिएको समस्याका कारण यसको सेवा अनिश्चित कालका लागि बन्द गर्ने अवस्था सिर्जना भयो । यो समस्या यति जटिल देखियो कि समाधान गर्न फ्रान्सबाट प्राविधिक टोलीलाई
कागज अभावको कारण देखाई सरकारले प्रायः हरेक वर्ष बेलामा पाठ्यपुस्तक पु-याउँदैन । यसपटक आउँदो शैक्षिक सत्र २०८० सालमा त्यही समस्या दोहोरिन नदिन मन्त्रालय आफै लागेको छ । नेपालका ठेकेदारले कागज
निद्रा स्वस्थ जीवनका लागि अनिवार्य हुन्छ । विज्ञहरु निदाउनुलाई मोबाइल फोनजस्ता विद्युतजन्य सामग्री चार्ज गर्ने कार्यसँग तुलना गर्दछन् । जसरी चार्ज भएपछि मात्र मोबाइल फोनले काम गर्छ, त्यसरी नै मस्त
नयाँ सरकार गठनसँगै उसको कामगर्ने शैलीमा केही परिर्वतन आएको महशुस हुनथालेको छ । यस पटक प्रधानमन्त्री, मन्त्री भएकाहरुले जनताले देख्ने र पहिचान गर्नेेगरी कामगर्ने शैली अपनाएको हो कि भन्ने भान
हरेक मौसमको आफ्नै सुख–दुःख छ । हिउँदमा बाढीपहिरोको डर नभएर के गर्नु, उत्पात चिसोका कारण खेप्नुपर्ने कष्ट पनि उत्तिकै जोखिमपूर्ण हुन्छ । पुसको कठ्यांग्रिदो जाडो, त्यसमाथि तीन दिन देशभर अत्यधिक
युक्रेन आक्रमणको समाचारले २०२२ मा विश्वका सबै राजनीतिक समाचारलाई छायामा पा-यो । विश्वमा महँगी बढाउने काम त यस आक्रमणले ग-यो नै, साथमा तेस्रो विश्वयुद्ध नै निम्त्याउने हो कि भन्ने त्रास
छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बिएफडट–सेभेनको त्रासमा नेपाल पनि परेको छ । सरकारी निकायले आम नागरिकलाई मास्क लगाएर मात्र बाहिर निस्कन, भिडभाडमा नजान र स्यानिटाइजर
सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी दिनसकेको छैन । धेरै ठाउँबाट चिकित्सक अभाव भएको समाचार आउनेगर्दछ । एकातिर लाइसेन्स प्राप्त चिकित्सकहरु नै बेरोजगार बस्नुपरेको समाचारले पनि महत्व पाइरहेको छ । नेपाल
नयाँ सरकार बनेपछि सरकारको बनावट र यसले गर्ने कार्यशैलीको बारेमा विभिन्न किसिमका टीका टिप्पणी हुनथालेका छन् । पाँच दल मिलेर निर्वाचन लडेको तर सरकार बनाउने बेलामा अन्यथा अवस्था सिर्जना भएको
राजनीतिलाई सम्भावनाको खेल भन्ने गरिन्छ । दुई वर्षअघि शेरबहादुर देउवा र अहिले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने जो अवसर प्राप्त भयो त्यसले राजनीतिमा चमत्कारकै उदाहरण दिन्छ । गत आइतबार दिउँसोसम्म