पाल्पा । पाल्पामा आफैले चलाएको भरुवा बन्दुकले लागेर पाल्पामा एक युवकको ज्यान गएको छ भने माटोको ढिस्कोले च्याप्दा एक व्यक्ति घाइते भएका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार को पूर्वखोला
सिन्धुली । सिन्धुलीमा लुकाइ राखेको भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । गोलन्जोर गाउँपालिका-१ भज्याङखानी बस्ने धन बहादुर सुनुवारको घरबाट १ थान एकनाले भरुवा बन्दुक मंगलबार बिहान प्रहरीले बरामद हाे
काठमाडौं । फेसबुकमा एक महिलालाई अश्लिल भिडियो, फोटो तथा सन्देश पठाई यौन उत्पीडन तथा हैरानी दिएको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान कुमख गाउँपालिका-४ सरोडाडा बस्ने रमेश
रामधन राई, खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित नौं वडाहरुमा निर्माण सम्पन्न गर्ने म्याद सकिँदा समेत कार्यालय भवन निर्माणले गति लिन सकेको छैन । नगरपालिकाभित्र निर्माण गरिने भनिएको ११
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वमा रहेकोे नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटना विरुद्ध नेपाली कांग्रेसले भोलि माघ ८ गते बिहीवार ६,७४३ वडाहरुमा आयोजना गरेको विरोध
अनिल पाण्डे मुलुकले भोग्नुपरेका समस्या, विकृति, विसंगति र पछौटेपनका लागि भ्रष्टाचार नै मुख्य कारक हो भन्ने प्रमाणित भइसकेको छ । बडामहाराज पृथ्वीनारायण शाहले भनेजस्तै ‘घूस लिन्या र दिन्या मुलुकका शत्तुर’
ओखलढुङ्गा । यहाँ मध्यावधि निर्वाचनको तयारी थालिएको छ । सरकारले पुस ५ गते सङ्घीय संसद् विघटन गरी आगामी वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्ला निर्वाचन
एजेन्सी । इरानका राष्ट्रपति हसन रुहानीले बुधवार अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको बिदाइको स्वागत गर्नु भएको छ । ट्रम्पले आजै आफ्ना कार्यालय छोड्दै हुनुहुन्छ । ‘एक अत्याचारी शासकको युगको अन्त्य भयो
काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७७-०७८ को छ महिनामा २७ उजूरी दर्ता भएका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजूरी बाटोको विवाद, जग्गाको सीमाना
विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक आज अपराह्न २ बजेदेखि सञ्चालन
काठमाडौं । काठमाडौ विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज उहाँलाई उपकुलपति नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति
काठमाडाैं । देशमा पार्टीहरुबीच सत्ताको लागि खिचातानी र रस्साकस्सीको फोहोरी खेल, देशमा गणतन्त्र र संघियता आए पनि सामान्य नागरिकको जीवन र दैनिकीमा कुनै पनि उल्लेखनिय परिवर्तन हुन नसकेको अवस्थामा जनताहरु
बुटवल । रुपन्देहीमा शरीरमा मट्टितेल खन्याएर युवकको जलाएर हत्या भएको छ । जिल्लाको मर्चवारमा एक युवकको जलाएर हत्या भएको हो । प्रहरीका अनुसार हत्या गरिएका अन्दाजी ३५ वर्षका पुरुष हुन्,
डोल्पा । डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो
कृष्णउदास खनाल ,वीरगन्ज । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा कारको ठक्करबाट गत पुस १८ गते बिहान ठक्कर दिने कारका चालक अजय मिश्रलाई जिल्ल अदालत बाराले रिहा गरेको छ ।
रामधन राई, खोटाङ । खोटाङमा पहिलो पटक बिद्यार्थीहरुको रक्त समुह पहिचान सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर मातहतका सामुदायिक तथा संस्थागत गरी एक सय तीन वटै विद्यालयका
सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् । नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित
काठमाडौं । रविभवनमा रहेको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो एक्कासी आगलागी भएपछि प्रहरीले कोठामा रहेका मानिसहरुको उद्दार गरेको थियो । हालै आगो नियन्त्रणमा आएको काठमाडौं प्रहरीका
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई अवरोध नहुँदा पनि विघटन गरिएकामा आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीले दुई
काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगबाट वर्षभरि गरिएका कामकारवाहीसहितको वार्षिक प्रतिवेदन २०७६-७७ पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिवेदन पेश