ब्रिगेडियर जनरल पूर्णबहादुर खत्री मेजर जनरलमा बढुवा


काठमाडौं ।

नेपाली सेनाका ब्रिगेडियर जनरल पूर्णबहादुर खत्रीलाई मेजर जनरलमा बढुवा गर्ने निर्णय गरेको छ।

नेपाली सेनामा मिलिटरी असिस्टेन्ट (एमए) का रूपमा कार्यरत खत्रीलाई सन् २०२६ अक्टोबर ८ (२०८३ असोज २२) देखि लागू हुने गरी मेजर जनरलमा बढुवा गरिएको हो।

बढुवासँगै खत्री नेपाली सेनाको उच्च सैनिक नेतृत्व तहमा प्रवेश गरेका छन्।