हेटौंडा, (नेस) नेपालगञ्जमा ५ गतेदखि शुरु हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वसन्ध्यामा प्रदेश–३ को राजधानी हेटौंडामा ओलम्पिक टर्च प्रदर्शन गरिएको छ । नेपालका ओलम्पियनहरुले मुलुकको सात वटै प्रदेशको राजधानीमा ओलम्पिक
आज नयाँ वर्ष, पुरानो पात्रो फ्याकेर नयाँ झुन्ड्¥याउने दिन । ‘पहिला गर्छु भन्या भएन, यो वर्ष चाहिँ जसरी हुन्छ गर्छु, त्यस्तो गल्ती त अब हुँदै हुन्न’–यस्तै यस्तै अनेक प्रण गर्ने
नेपाल समाचारपत्र, काठमाडौं विभिन्न ६ स्थानीय तहले लेखापरीक्षण नगराएको खुलेको छ । महालेखापरीक्षकको कार्यालयको ५६औं वार्षिक प्रतिवेदनमा यस्तो खुलाएको हो । महालेखाको प्रतिवेदनमा सर्लाहीको विष्णु गाउ“पालिका, रामनगर गाउ“पालिका र बलरा
नेपाल समाचारपत्र, काठमाडौं गएको वर्ष शेयर बजारका लगानीकर्ताका निम्ति निक्कै निराशापूर्ण वर्षका रुपमा रहन पुग्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निरन्तरको गिरावटका कारण वर्ष २०७५ मा लगानीकर्ताले सवा ३८
नेपाल समाचारपत्र, काठमाडौं नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४÷७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपिया“ खुद नाफा कमाउन सफल भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको
देशभित्र र बाहिर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु, नयाँ वर्ष २०७६ को मङ्गलमय शुभकामना । गए रातिबाट हामीले विक्रम सम्वत् २०७५ लाई बिदा ग¥यौँ । आशा, उत्साह र अपेक्षाका
प्रकाश डुम्रे प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैको जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालयको मिलेमतोमा व्यक्तिका नामा दर्ता गरेको समाचार सार्वजनिक भएसंगै राज्यको गम्भीरतामाथि प्रश्नचिन्ह खडा भएको छ । निवासभित्रैको जग्गा ३४ रोपनी
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारविरुद्ध लड्न तयार रहेको प्रष्ट पारेका छन् । नयाँ वर्षको अवसरमा आज बिहान ७ बजे आफ्नै निवास बालुवाटारबाट देशबासीका नाममा सम्बोधन गर्दै यस्तो
सिन्धुलीं। सिन्धुली माडी नगरपालिकामा सुमो र ट्रक ठोक्किँदा दुई यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । नगरपालिकाको वडा नम्बर २ मा सुमो र ट्रक ठोकिएको
नेपालमा चैत–बैशाख सुरु भएसंगै विपतको याम सुरु भयो भन्ने चलन छ । चैते हुरीले लैजाला भन्ने त आहान नै बनेको छ । चैते हुरीको मात्रै कुरा सुन्दै आएका नेपालीले बारा
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशवासीको नाममा सम्बोधन शुरु गरेका छन । उनले सरकारकाे एक वर्षकाे उपलब्धि र भावि याेजनाका बारेमा सम्बाेधन गरेका हुन ।
तपाई हामीबाट २०७५ले औपचारिक रुपमा विदा लिएपछि आजबाट सबैको घर आगनमा नयाँ वर्ष शुभारम्भ भएको छ । हरेक वर्ष दोहोरिहे विक्रम संवत्को चक्रले नयाँ उत्साह र जोस थपेको छ ।
काठमाडौं (नेस) मन्त्रीपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले शासकीय सुशासन र विकासका लागि प्राथमिकीकरण गरिएका क्षेत्रमा निर्धारित पुँजीगत खर्च गर्ने क्षमताबाट नै हाम्रो सही गन्तव्य सुनिश्चित हुने बताउनु भएको छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्त्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गरेकी छिन्। नयाँ वर्ष २०७६ को अवसरमा नेपाली
पोखरा । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् । नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका
काठमाडाैं । आज अर्थात आइतबारदेखि नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा बस्ने नेपालीहरुले एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन्
कृष्णहरि थापा नगर प्रमुख, कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाभित्र शहरीकरण बढदो छ । २०७१ सालमा स्थापना भएको नगरपालिकाले विकास निर्माणको काम अगाडि बढाएको छ । जनप्रतिनिधिले जिम्मेवारी सम्हालेपछि
सूर्य अर्याल, काठमाडौं। पोखरा विश्वविद्यालय प्राज्ञिक परिषद्को निर्णय उल्टाउ“दै निजी कलेज सञ्चालकहरू अवैध विद्यार्थीलाई वैध बनाउन लागिपरेका छन्। विश्वविद्यालयको गत जेठ १८ गते बसेको प्राज्ञिक परिषद्को बैठकले कक्षा ११ र
ईश्वरराज ढकाल, काठमाडौं । सरकारले उपलब्ध गराएको रकम अनुदान सम्बन्धी नीति तर्जूमा नगरी शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले १४ अर्ब रुपिया वितरण गरेको पाइएको छ । सरकाले उपलब्ध गराएको सो