गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ, १ असोज । गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच

सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४४३ जना लाभान्वित

लमजुङ । नेपाली सेनाद्धारा सञ्चालित निःशुल्क स्वास्थ्य शिविर मनाङको नार्पाभूमि गाउँपालिकाका ४४३ जनाले लाभान्वित भएका

राष्ट्रपति विद्यालय सुधार कार्यक्रमअन्तर्गत ३१ वटा विद्यालय छनाेट

लमजुङ । राष्ट्रपति विद्यालय सुधार कार्यक्रमका लागि लमजुङका ३१ वटा सामुदायिक विद्यालय छनाेट भएका छन्

सामुदायिक विद्युत् उपभोक्ता समिति नवीकरण बिनै सञ्चालनमा, उपभोक्ता चर्को शुल्क तिर्न बाध्य

पर्वत । जिल्लाका सबै क्षेत्रमा विद्युत् सेवा प्रवाह गर्न सहयोग पु¥याएका सामुदायिक विद्युत् उपभोक्ता समिति

समग्रमा भन्नुपर्दा संसद् सफल भएको छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले समग्रमा

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित)

धनगढी । अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु

अछामका बाढीपीडितलाई तत्काल उद्धार तथा राहत दिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले

प्रतिनिधिसभामा मन्त्रीबाट प्रस्तुत हुन नसकेका प्रश्नको उत्तर टेबुल

प्रतिनिधिसभा बैठकमा विभिन्न मन्त्रीले सभामा प्रस्तुत गर्न नसकेका मौखिक प्रश्नको उत्तर टेबुल गर्नुभएको छ ।

नेपालमा ११० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लमजुङ अस्पतालमा जनशक्ति अभावका कारण भेन्टीलेटर प्रयोगविहीन

जिल्ला अस्पताल लमजुङमा साँढे दुई वर्षदेखि भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालनका लागि ल्याएको उपकरण

अनशनरत डा. केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको माग

कैलालीको धनगढीमा अनशनरत चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको

सैनिकका सन्तानलाई वर्षेनी २० हजार छात्रवृत्ति

काठमाडौं । नेपाली सैनिकका सन्तानलाई वार्षिक २० हजारका दरले छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।