नेपाल समाचारपत्र काठमाडौैें गत जनवरीदेखि अगस्ट महिनासम्म नेपाल आउने पर्यटकको संख्या ६ लाख ८० हजार ९ सय ९६ पुगेको नेपाल पर्यटन बोर्डले जनाएको छ।अघिल्लो वर्षको सोही अवधिभन्दा १८ दशमलव २
नेपाल समाचरपत्र बैतडी जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अनुगमन कार्यलाई तीव्रता दिएको छ। बजारमा हुने कालोबजारी नियन्त्रण गर्ने, म्याद नाघेका सामग्री बिक्री वितरणमा रोक लगाउने, बजारमा अनुशासन कायम गर्ने, उपभोक्ता
नेपाल समाचारपत्र काठमाडौं ७ सय ५० मेगावाट उत्पादन क्षमता रहेको पश्चिम सेती परियोजना आजभन्दा २३ वर्षअघि जस्तो अवस्थामा थियो, अहिले पनि सोही अवस्थामा नै छ। यो दुई दशक बढी अवधिमा
नेपाल समाचारपत्र पर्वत मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालिएको छ। सडक विस्तारका लागि पर्वतको सिमाना
काठमाडौं, (नेस) भूकम्पबाट भत्किएका पशुपति क्षेत्रको संरचनाको पुनर्निर्माण र पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सहयोग गर्ने भएको छ। क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई छिटो गर्न र गुरुयोजना निर्माण गर्ने
नेपाल समाचारपत्र काठमाडौं नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजानअन्तर्गत रक्सौल–अमलेखगन्ज सडकखण्ड ३६ दशमलव २८ किलोमिटरमध्येमा १७ किलोमिटर पाइपलाइन बिच्छ्याउने काम पूरा भएको छ। पथलैया–अमलेखगन्ज सडकखण्डको वन क्षेत्रको ८ किलोमिटर बाँकी रहेको छ,
सल्सवरी, (एजेन्सी) रुसकी ३० नर्षीया एक मोडलले राष्ट्रपति पुटिनमाथि आफ्नो हत्या षड्यन्त्र गरेको आरोप लगाएकी छिन्। ४२ वर्षीय पतिसँग इंग्ल्यान्डको सेल्सवरी सहरको एक रेस्टुरेन्टमा डिनर लिइरहँदा मोडल अन्ना सापिरोका पतिको
नयाँ दिल्ली, (एजेन्सी) भारतको राजधानी नयाँ दिल्लीमा दुई वर्षदेखि लगातार आफ्नी बहिनीलाई निर्मम यातना दिँदै आएको अभियोगमा एक व्यक्तिलाई गिरफ्तार गरिएको बुधबार प्रहरीले जनाएको छ। महिलाका लागि दिल्ली आयोग (डीसीडब्ल्यू)
वासिङ्टन, (एजेन्सी) अमेरिकी रक्षामन्त्री जिम मेटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध खराब रहेकाले पेन्टागनमा उनको बसाइ केही दिनमात्र बाँकी रहेको हल्लालाई अस्वीकार गरेका छन्। चर्चित खोज पत्रकार बब उडवर्डको हालै प्रकाशित
अमेरिकाको क्यालिफोर्नियाका एकजना शल्य चिकित्सक र उनकी प्रेमिकाविरुद्ध प्रहरीले यौन प्रताडनाका दुईवटा अभियोग लगाएको छ।
पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई रिहा गर्न आदेश दिएको छ।
पूर्ण रञ्जितकार गत साता सम्पन्न तेर्हौँ नाडा अटो शोमा विद्युतीय सवारी साधनको आकर्षण निकै देखियो। नेपाली उपभोक्ताले मन पराउने गुण यस्ता सवारीमा छन्। खनिज इन्धनबाट चल्ने किया कम्पनीको साउल ईभी,
सुनील महर्जन, ललितपुर, ललितपुर महानगरपालिकामा मेयर आएपछि जात्रा, पर्व सञ्चालनका लागि आवश्यक रकम बन्दोबस्तो हुनेमा स्थानीयवासी साम्राज्य श्रेष्ठ निकै आशावादी थिए। तर मेयर, उपमेयरले महानगरपालिका चलाउन थालेको डेढ वर्ष बितिसकेको
विनोद नेपाल एकाएक सामूहिक सैन्य अभ्यासको प्रस्ताव आउनु आफैंमा रहस्यको विषय हो। बिमस्टेक सदस्य मुलुकहरूले यस विषयप्रति त्यतिखेरै गम्भीरता देखाउनुपर्ने थियो, देखाएनन्। नेपालले पनि लहैलहैमा सैन्य अभ्यासमा सहभागिता जनाउने निर्णय
नेपाली पौभा कलाकार राजप्रकाश तुलाधर चार दिने अन्तर्राष्ट्रिय थाङ्का कला महोत्सवमा सहभागी भएर नेपाल फर्केका छन्। चाइना इन्टरनेसनल थाङ्का फेस्टिबलमा सात देशका कलाकार सहभागी रहेका थिए। थाङ्का चित्र बनाउने देशबाट
निर्माणाधीन फिल्म प्रसादको लै लै बोलको गीतको लिरिकल भिडियोसहित फस्ट लुक सार्वजनिक गरिएको छ। युट्युबमार्फत् सार्वजनिक भिडियोमा फिल्मका दृश्यहरू समेटिएका छन्। जसमा मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल
फेसन डिजाइनर तथा फिल्म निर्मात्री पुनम क्षेत्री गौतमले फ्रान्सको पेरिसमा अन्तर्राष्ट्रिय मोडलमार्फत आफ्ना डिजाइनका १२ पहिरन प्रदर्शन गरेकी छन्। क्याटवक पेरिस रिभ्योलुसन नाम दिइएको फेसन शोमा पुनमले विभिन्न देशबाट आएका
नायिकाद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र वर्षा राउत एक कार्यक्रममा।
गायिका केशु गुरुङ आप्mनो कौरा गीतको एल्बम बुकी फूलको विमोचन कार्यक्रममा संगीतकार नारायण रायमाझीका साथ।
अधिकांश दुर्घटना लापरबाहीले हुने गरेको देखिन्छ। आफ्नो सानो लापरबाहीले जीवन नै जान सक्छ भन्ने हेक्का राख्ने मानिसले हतार गर्दैन। सीमित गतिमा सवारी चलाउँदा गन्तव्यमा पुग्न सकिन्छ। तर, नेपालमा चालकहरू के–के