नेपालमा प्रतिहजारमा एकजना दृष्टिविहीन रहेको सरकारी तथ्यांक छ। सरकारद्वारा गरिएको अन्धोपन सर्वेक्षणले प्रस्तुत गरेको सो तथ्यसँगै विश्वमा प्रतिसेकेन्ड एकजनाले दृष्टि गुमाइरहेको प्रतिवेदन पनि सार्वजनिक भएको छ। मानवअंगहरू सबैका आ–आफ्नै विशेषता
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले विदेशमा रहेका नागरिकलाई मतदानमा भाग लिन सक्ने विषयमा विस्तृत अध्ययन गर्नुपर्ने भन्दै सरकारलाई झकझक्याएको छ। विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा सहभागी गराउन नेपालसँग अनुभव नभएको भन्दै
मधुसूदन रायमाझी काठमाडौं सुरक्षा कारण देखाउँदै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेश गर्ने पश्चिम उत्तरको दुई नम्बर गेट सर्वसाधारणका लागि बन्द गरिएको छ। सर्वसाधारणका लागि पनि सञ्चालनमा रहेको दुई नम्बर
नेपाल समाचारपत्र काठमाडौं प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति बिहीबार निर्विरोध चयन भएका छन्। प्रतिनिधिसभाका अर्थसमितिमा कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, उद्योग तथा वाणिज्य र श्रम तथा
काठमाडौं, (नेस) सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग लगाउने तयारी थालिएको छ। वरिष्ठ न्यायाधीश जोशीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै संसद्मा महाअभियोग लगाउने तयारी थालिएको संसदीय सुनुवाइ समितिका सदस्य
काठमाडौं, (नेस) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वसचिव नवीनकुमार घिमिरे चयन हुनुभएको छ। संसदीय सुनुवाइ समितिको बिहीबार बसेको बैठकले आयोगका आयुक्त घिमिरेको नाम सर्वसम्मत अनुमोदन गरेको हो। गत भदौ २०
नेपाल समाचारपत्र, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी गरेको छ । महाभियोगका लागि नेकपाले सांसदहरूसँग हस्ताक्षर संकलन गरिरहेको बताइएको छ
सरोज यादव, सुनसरी । सुनसरीको हरिनगर गाँउपालिका भुटाहामा गोलीप्रहारबाट एक स्थानीय शिक्षकको हत्याभएको छ । भारतबाट आएको हतियारधारी समूहले एक विद्यालयका शिक्षकको हत्या गरेको हो । मोटरसाइकलमा आएको हतियारधारी समूहले
गंगा बराल, काठमाडौं । हिजो निर्वाचनमा जाँदा बृद्धभत्ता बढाइन्छ भनिएको थियो, होला भनियो तर अहिलेसम्म दिने टुंगो छैन, के बढेको बृद्धभत्ता पाइन्छ कि पाइँदैन वडा अध्यक्ष ज्यू , सरकारको नीति
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रियसभाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा ३ जनाको नाम बिहीबार सिफारिस गरेको छ । संघीय संसदको संयुक्त बैठक र संयुक्त
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सिंहदरवारको कुर्सिमा भ्रष्टाचार लुकेको र त्यसलाई बालुबाटारले संरक्षण दिएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै
नेपाल समाचारपत्र, काठमाडौं । संवैधानिक परिषदबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेले आज संसदीय सुनुवाइ समितिले बोलाएको छ । संवैधानिक परिषदले गत भदौ २० गते आयोगका कार्यवाहक
नेपाल समाचारपत्र, काठमाडौँ । संविधानको सफल कार्यान्वयन भएमा मात्र स्वर्गीय कमल प्रसाद पंगेनी प्रति सच्चा श्रद्धाञ्जली हुने काँग्रेस नेताहरुले जनाएका छन् । नेपाली काँग्रेस स्याङ्जाका पार्टी सभापति एवं संविधानसभा सदस्य
[pdf-light-viewer id=”144710″]
नेपाल समाचारपत्र काठमाडौं थाइल्यान्डमा खेल्ने लक्ष्य लिएको नेपाली यू–१६ महिला राष्ट्रिय टोलीले पहिलो खेलमै हार बेहोरेको छ। एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोट २०१९ अन्तर्गत बुधबार भएको खेलमा आयोजक नेपाल
लन्डन, (एजेन्सी) लियोनेल मेसीले ह्याट्रिक गर्दा च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले विजयी सुरुआत गरेको छ। योसँगै च्याम्पियन्स लिगमा मेसीले आठौं ह्याट्रिक गर्दै नयाँ कीर्तिमानसमेत बनाए। मंगलबार राति घरेलु मैदानमा
काठमाडौं, (नेस) नेपाल खेलकुद पत्रकार मञ्चको १४औं वार्षिक साधारणसभाअन्तर्गत कार्यक्रममा मञ्चले सीताराम अग्रहरिलाई सम्मान गरेको छ। नेपाली खेलकुद पत्रकारितामा विशिष्ट योगदान गर्नुभएका सीताराम अग्रहरिलाई ‘एनएसजेएफ पत्रकारिता सम्मान २०७५’ बाट बुधबार
शिवरात्री, संविधान दिवस, गणतन्त्र दिवस, पूmलपाती, घोडेजात्राजस्ता पर्व र दिवसमा काठमाडौंको आकाशमा अचम्मैको ‘परेड’ देखिन्छ भन्या। सेनाको मातहतमा रहेका अधिकांश हेलिकोप्टरले आकाशमा परेड देखाउँछन्। बुधबार बिहान यस्तै दृश्य देखियो। यस्तो
इस्लामावाद, (एजेन्सी) पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री नवाज सरिफलाई रिहा गर्न आदेश दिएको थियो। दुई महिनाअघि उनलाई भ्रष्टाचारको अभियोगमा दस वर्षे लामो काराबास सजाय सुनाइएको थियो। पाकिस्तानमा आम निर्वाचन हुनु केही
नेपाल समाचारपत्र हेटौंडा उद्योगको चाप र स्थानको माग बढ्दै गएपछि हेटौडा–१३ र १४ को मयुरधापमा स्थापना गर्न लागिएको औद्योगिक क्षेत्रको डीपीआर सकिएको छ। हेटौंडा औद्योगिक क्षेत्र नजिक २ सय १०