नेपाल समाचारपत्र काठमाडौं नेपाल एपीएफ क्लबका दीपेश धामी र त्रिभुवन आर्मीकी रशिला महर्जनले १५औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा क्रमशः तीन र दुई उपाधि जितेका छन्। शुक्रबार महिला एकलतर्फ
नेपाल समाचारपत्र हेटौंडा हेटौंडामा जारी दोस्रो संस्करणको शहीद स्मृति मकवानपुर गोल्डकपको फाइनल आज हुँदै छ। फाइनलमा आयोजक मकवानपुर–११ र क्यामरुनी क्लब डाफिन्सले उपाधिका लागि संघर्ष गर्दै छन्। डाफिन्स यस सिनजमा
हिजो आज जताततै एउटै विषयले मानिसलाई आकर्षित गर्ने गरेको छ। त्यो हो पैसा। पैसाका लागि मानिसले हुने नहुने सबै काम गरेको पाइएको छ। हुन त यो पैसा भन्ने चिज नै
नेपाल समाचारपत्र विराटनगर प्रदेश नम्बर १ सरकारले चालू आर्थिक वर्षको आठ महिनामा १२ दशमलव ६८ प्रतिशत बजेट खर्च गरेको छ। ३५ अर्ब ९३ करोड ६० लाख बजेट विनियोजन गरेको प्रदेश
गोकुल घोरसाइने, बारा सिमरा–वीरगन्ज औद्योगिक करिडोरमा पर्ने वीरगन्ज–पथलैया ६ लेन सडक विस्तारले गति लिन नसक्दा निर्धारित समयमा आयोजना पूरा नहुने भएको छ। दुई वर्षभित्र विस्तार गरी सक्नुपर्ने सो सडक निर्माण
भारतको नयाँ दिल्लीनजिकको यमुना एक्सप्रेस राजमार्गमा शुक्रबार बिहान बस र ट्रक जुद्धा आठजना मानिस मारिएका छन्।
न्युजिल्यान्डको क्राइस्टचर्च शहरका मस्जिदमा भएको आक्रमणमा मारिएका ५० जनाको सम्झनामा शुक्रबार विशेष श्रद्धाञ्जली सभाको आयोजना भएको छ।
लन्डन, (एजेन्सी) बेलायतका सांसदले युरोपेली संघबाट बाहिरने ब्रेक्जिट मुद्दामा शुक्रबार पुनः एकपटक मतदान गर्दैछन्। यद्यपि यो मतदान युरोपेली संघसँग भएको सम्झौताको केही अंशलाई लिएर हुने बताइएको छ। बेलायतका सांसदले आयरल्यान्ड
ढाका, (एजेन्सी) बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले बीबीसीलाई जानकारी दिएका छन्। २० वर्षीया आरिफा सुल्तानाले फेब्रुअरीको उत्तराद्र्धमा पहिलो
लन्डन, (एजेन्सी) आइसल्यान्डको वाउ एयरले सम्पूर्ण उडान अचानक रद्द गर्दा हजारौं यात्रु अलपत्र परेका छन्। यस एयरलाइनको वेवसाइटले औपचारिक रुपमा सम्पूर्ण सेवा रोकेको र उडान रद्द भएको जानकारी दिएको छ।
कुशल लेखक तथा निर्देशक सुरज सुब्बा ‘नाल्बो’ को निर्देशनमा निर्माणाधीन फिल्म हृदयभरिको छायांकन शुक्रबारबाट शुरू भएको छ। गत पुषमा घोषणा गरिएको फिल्मको छायांकन शुरू गरिएको हो। निर्देशक सुब्बाका अनुसार लगभग
काराकास, (एजेन्सी) भेनेजुयलाका विपक्षी नेता हुवाँ गुआइदोमाथि आगामी १५ वर्षसम्म कुनै पनि सरकारी कार्यालयको ओहदा बस्न नपाइने गरी शुक्रबार प्रतिबन्ध लगाइएको सरकारी वित्त नियन्त्रण कार्यालयले जनाएको छ। यो प्रतिबन्ध त्यहाँको
नेपाल चलचित्र संघले आगामी बिहीबार आ–आफ्नो समयका ३ भिन्दा भिन्दै सुपरहिट चलचित्र प्रदर्शन गर्दै चलचित्र उत्सव गर्ने भएको छ। संघले कमलपोखरीस्थित क्यूएफएक्स कुमारी हलमा सानो संसार, लुट र छक्का पन्जा
मोहन दुवाल भत्काइदेऊ त्यो पर्खाल असल चीज नछेलियोस् खोलिहाल आँखाको त्यो पट्टी साँचो कुरा देख्नलाई तोडिदेऊ चोखो घर, नयाँ निर्माण गर्नलाई। यस्तै भावना पोख्छन् कवितामा मोहन दुुखुन। कवितामा जीवन पोख्छन्,
मास्को। रूसको राजधानीस्थित राष्ट्रिय जनजाति भवनमा ‘रूस–नेपाल मित्रताको बाटोमा’ भन्ने विषयवस्तुमा गोलमेच सम्मेलन हालै सम्पन्न भयो। विशेष अतिथिका रूपमा मास्कोस्थित नेपाली राजदूतावासका उपनिकाय प्रमुख खिमानन्द भुसालको उपस्थिति रहेको थियो। आयोजकका
हास्य अभिनेता शिवहरि पौडेल र अभिनेतृ निरु खड्का एक रेडियो कार्यक्रममा संवाद गर्दै।
पहिलेभन्दा अहिले पढ्न अलि सजिलो भा छ। एक दिनअगाडि नै प्रश्नपत्र हातमा परेपछि विद्यार्थीले मनग्गे तयारी गरेर मेहनतसाथ पढ्ने भए नि? हाम्रो पालामा त हैट। जाँच सकेपछि पनि प्रश्न के
विदुर गिरी, गायक तथा संगीतकार शिशिर योगी, संगीतका योगी । हो, उनले जन्मेको केही वर्षपछि नै जानी नजानी संगीतको योग शुरू गरे। यो योग गर्दागर्दै उनी अहिले संगीतकै योगी बनेका
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताउनुभएको छ। शुक्रबारदेखि राजधानीमा शुरू भएको नेपाल लगानी सम्मेलन,२०७५ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले
काठमाडौं, (नेस) नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार देशैभर हुँदै छ। देशभरमा हुने निर्वाचनले २५ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने भएको छ। जसमा देशमा सत्ता पक्ष र