नेपाल समाचारपत्र, काठमाडौं । प्रदेश २ मा लगातार एसईई परीक्षाको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले देशभरका एसईई प्रश्नपत्र ४ घन्टाभित्र रुजु गर्न निर्देशन दिएको छ ।लगातार एसईईको प्रश्नपत्र बाहिरिएपछि विहिबार सुरक्षा
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले महानगरभित्र नियमितरूपमा आउने फोहर र हिलो नियन्त्रणका लागि पहल गर्ने भएको छ । बुधबारदेखि यान्त्रिक कुचो (ब्रमुर) ले बढार्न थाले पनि आज यहाँ भइरहेका निर्माणस्थल र सवारीबाट
काठमाडाँै, सरकारले ऊर्जा, भौतिक पूर्वाधार, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न विश्वभरका लगानीकर्तालाई आह्वान गरेको छ । आजदेखि यहाँ शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक रुपमा
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले
चितवन, नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल हिन्दूराष्ट्र बन्न नसक्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवन शाखाले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नो दल पनि हिन्दूराष्ट्र हुनुपर्छ
काठमाडौँ, पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भेगमा आगामी तीन दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन
नेपाल समाचारपत्र, काभ्रे । बनेपा नगरपालिकाले पहिलो पटक ३८ औ स्थापना दिवस आयोजना गरेको छ । स्थापना दिवसको अवसर पारी नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ । संचार तथा सूचना
गोपालप्रसाद बराल बर्दिवास, महोत्तरीको बर्दिबास नगरपालिकामा मेडिकल कलेज सञ्चालनको काम अघि बढेपछि स्थानीयवासीमा उत्साह छाएको छ । बर्दिवासमा कलेजको पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना गरिने तयारीसँगै स्थानीयवासीमा खुशी छाएको
कृष्णउदास खनाल, वीरगन्ज । राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रदेश नम्बर २ मा बिहीबार सञ्चालन भएको एसईई परीक्षा रद्द गरेपछि पछि आज बिहान देखि वीरगन्जमा तनाव बढेको छ । परीक्षा केन्द्रमा
आन्दोलन प्रभावकारी बनाउन जनसंघर्ष परिचालन समिति गठन नेपाल समाचारापत्र काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङको
दुर्गाप्रसाद शर्मा, पर्वत । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडारको पर्वतको सेतीबेणी देखि रानीपानी खण्ड कालोपत्रे हुने भएको छ । करिडोरको मर्मी – कुस्मा खण्डमा पर्ने सेतीबेणी देखि रानीपानी सम्मको सडक
नेपाल समाचारपत्र, भद्रपुर । भद्रपुर नगरपालिका ८ स्थित सगरमाथा चोककोबीच सडकमा नवजात शिशु जिवितै अवस्थामा प्रहरीले फेला पारेको छ । सगरमाथा चोकमा नवजात शिशु जिवितै अवस्थामा भेटिएको प्रहरी कार्यालय झापाका
सरस्वती न्यौपाने, रसुवा । विद्यालयका ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । स्याफ्रुबेशी निवासी प्रतिमा तामाङले आफ्नै जन्मभुमि रसुवामै केही गरौं भन्ने मनसायले विद्यालयका विद्यार्थीलाई व्यक्तिगत रुपमा शैक्षिक
काठमाडौँ, प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै
सर्लाही, ईश्वरपुर नगरपालिका–९ रामनगर बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने १९ वर्षीय राजन कुमार महतो सुडीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार
नेपाल समाचारपत्र, भद्रपुर । झापाका सिमावर्ती क्षेत्रमा सञ्चालित पम्पबाट भारत तर्फ इन्धन तस्करी भइरहेको छ । भारतभन्दा नेपालमा इन्धन केही सस्तो भएकोले भारतीय सवारी साधनमा भरेर लैजाने त कसैले साइकलमा
नेपाल समाचारपत्र, काठमाडौं । कर्मचारी समायोजन सकिएसँगै अब लोकसेवा आयोगले विभिन्न तहका कर्मचारीको लागि आवेदन आह्वान गर्ने तयारी गरेको छ । कर्मचारी समायोजन सकिएपछि बाँकी रहेका कर्मचारी पदपूर्ति गर्न आयोगलाई
चौतारा, राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ । जिल्ला न्यायाधीश टीकाराम
खलङ्गा,जुम्ला गुठीचौर गाउँपालिका–५ मा घर भत्किँदा घाइते भएका रत्नराज गिरीको मृत्यु भएको छ । गुठीचौर–५ धिता बाख्रेचौरस्थित स्याउको बगैँचामा निर्माणाधीन अवस्थामा रहेको दुईतले घर बुधबार बेलुकी भत्किएको थियो । उपचारका
गोरखा, गोरखामा नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन कार्यकर्ताले समूह परित्यागको घोषणा गरेका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गरी समूहका जिल्ला सदस्य अनिल कुमाल, युवा कमिटी सदस्य गोकुल कुमाल