रूसले युक्रेनमाथि गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुदायहरूले चर्को विरोध जनाइरहेका बेलामा रूस झनै आक्रामक बन्दै गएको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले कहिल्यै राष्ट्रघात नगर्ने बताउनुभएको छ ।
गत मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट नेतृत्वको पुस्तान्तरण र रूपान्तरण गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) चुनाव केन्द्रित हुन थालेको छ ।
बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुरा पछिल्लो समयमा हत्या अभियुक्त समात्न सफल हुँदै आएको छ । डीएसपी चतुर्भुज ओझा जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रमुख भएर आएसँगै हत्या गरी फरार भएका
काठमाडौं, (नेस) । भँगेरा बचाऊ अभियानका सामाजिक अभियन्ता धु्रव बस्नेतले स्कुल–स्कुलमा गएर भँगेरा बचाउन आह्वान गर्न थाल्नुभएको छ । कीर्तिपुर नगरपालिका ५ स्थित पृथ्वीचोकको ग्रिन भिलेज एजुकेसन फाउन्डेसनमा बुधबार प्रार्थनासभामा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालबाट चोरी भई विदेश पुगेका पुरातत्व बोकेका मूर्तिहरु नेपाल फिर्ता ल्याउन पहल भइरहेको बताउनुभएको छ । नेपालबाट हराई (चोरी भई) अमेरिका
हेटौंडा । नेपाली कांग्रेसको मकवानपुर जिल्ला अधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनमा पदाधिकारीतर्फ संस्थापनइतर पक्ष विजयी भएको छ । बुधबार सार्वजनिक भएको पदाधिकारीको अन्तिम परिणाममा कुल ६ पदाधिकारीमध्ये ५ जना इतरपक्षका उम्मेदवारले
जाजरकोट । भेरी नगरपालिकाले नगरस्तरीय बाल सञ्जाल गठन गरेको छ । सन् २०२५ सम्म बालमैत्री नगर निर्माण गर्ने उद्देश्यले पालिकाले वडास्तरीय बाल सञ्जाल गठन गरेको हो । भेरीका १३ वटै
डोटी, (नेस) । डोटीको सायल गाउँपालिकामा–१ छपालीमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ४ सय ६४ जनाले सेवा लिएका छन् । जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दिपायलको आयोजनामा उक्त शिविर भएको हो ।
पाल्पा, (नेस) । ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा अध्यापनरत आंशिक प्राध्यापकहरुले पाल्पाका त्रिभुवन बहुमुखी क्याम्पसको विभिन्न शाखामा तालाबन्दी गर्नुका साथै क्याम्पस प्रमुखमार्फत सरोकारवालाको ध्यानाकर्षण समेत
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालले युक्रेनको समर्थन गरेर अमेरिकी शिविरमा जान नहुने बताउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१२ का २८ वर्षीय दीपेन्द्र अधिकारी फेरि अटोमेटिक पेस्तोलसहित पक्राउ परेका छन् । अधिकारीका विरुद्धमा यसअघि सातवटा मुद्दा विचाराधीन छ ।
काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडमा बैंकर सिद्धान्त ठकुरी नियुक्त हुनुभएको छ। नवनियुक्त ठकुरीलाई एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले स्वागत गर्नुभयो। नवनियुक्त सिईओ ठकुरीसँग
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आइएमई पेसँग साझेदारी गरि हरेक आइतबार आइएमई पे डे शुरु हुने घोषणा गरेको छ। यससँगै दराज र आइएमई पे प्रयोगकर्ताले आफ्नो आइएमई पे
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल अन्तरगतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ गते शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ। वरिष्ठ स्त्री रोग तथा बाँझोपन
आगामी चैत तेस्रो साता राजधानीमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको
बाँके । बाँकेमा मान्छेलाई पटक–पटक आक्रमण गर्ने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिइएको छ । पछिल्लोपटक फागुन ७ गते राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको बाघलाई बुधबार त्यही ठाउँबाट
ललितपुर । ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वको हरिसिद्धि नाचको अक्षयकोषका लागि दुईपटक गरेर ५० लाख हस्तान्तरण गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले हरिसिद्धि त्रिशक्ति भवानी सेवा