काठमाडौं, (नेस) । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एन प्याब्सन) को सातौं महाअधिवेशनमा वर्तमान महासचिव सुवास न्यौपानेले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । हिजो बुधबार राजधानीमा आयोजित पत्रकार
काठमाडौं (नेस) । सेना दिवस २०७८ को अवसरमा आमन्त्रित आवासीय तथा गैर–आवासीय सैनिक सहचारीको भ्रमण दलले बुधबार जंगी अड्डाको भ्रमण गरेको छ । जंगी अड्डामा आयोजित कार्यक्रममा युद्धकार्य निर्देशनालयले भ्रमणदललाई
किभ–युक्रेनमाथि रुसी हमलाका कारण १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंघले जनाएको छ ।
यूक्रेन र रूसबीच चलिरहेको युद्धले रूसका खेल टिमहरुलाई प्रभाव पारिरहेको छ । अघिल्लो दिन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी), विश्व फुटबल महासंघ (फिफा) र युरोपियन फुटबल संघ (यूएफा) ले रुसको फुटबल
काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब, सरस्वती युथ क्लब र ब्वाइज युनियनले विजयी शुरुवात गरेका छन् । बुधबारदेखि शुरु भएको यस सिजनको ‘बी’ डिभिजनअन्तर्गत खेलमा श्री
लन्डन, एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्ल्यान्डमा जारी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिटीले च्याम्पियनसिप टोली पिटर्सब्रग युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा
बैतडी । बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा ग्वाल्लेक क्रिकेट क्लव सेमिफाइनल पुगेसँगै उक्त समिकरण पूरा
पर्वत, (नेस) । कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेशस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कुस्मा स्र्पोटस क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी चैत २२ देखि
रौतहट । हाशिवरात्रीको अवसरमा मौलापुर नगरपालिकाले आयोजना गरेको मधानी महायज्ञमा भारतीय कलाकारको बाक्लो उपस्थिति तथा प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम गरिएको छ। कलाकारको प्रस्तुति हेर्ने दर्शकको ठूलो भीड लागेको थियो। अत्यधिक भीडका
लोकप्रिय हास्य टेलिसिरियल भद्रगोलदेखि सक्किगोनिसम्मबाट कक्रोचका रूपमा लोकप्रियता कमाएका हरिश निरौला हास्यबाहेक अन्य भूमिकामा पनि उत्तिकै दमदार अभिनय गर्न सकेका छन्। जसका कारण उनी पछिल्लो समयमा म्युजिक भिडियोमा समेत छाइरहेका
पर्वत जिल्लामा जन्मेर काठमाडौंलाई कर्मथलो बनाउँदै आएका अर्जुन पन्त उमेरको उत्तराद्र्धमा आएर गायन क्षेत्रमा सक्रिय भएका छन्। स्कुल पढ्दा गायन प्रतियोगितामा सहभागी हुने गरेका पन्त पछिल्लो समय बाल कलाकारलाई गायन
मुलुकभर वा काठमाडौं उपत्यकामा भएका खोलाहरु आजभन्दा पाँच दशकअघि निकै सफा थिए । सर्वसाधारणले आफ्नो घरयासी प्रयोजनदेखि पिउनको लागि समेत खोलाकै पानी प्रयोग गर्दथे । गाईवस्तुले पनि त्यही खोलामा गएर
मिमबहादुर परियार जागिरको सवालमा, आजको मितिसम्म पनि नेपाली समाजमा राम्रो जागिर खानुपर्छ भनेर सल्लाह दिइन्छ । स्कुल, कलेजमा प्रायः विद्यार्थीलाई जागिर खानुपर्छ भनेर उत्प्रेरणा दिइन्छ । नेपाली समाजमा जागिर नै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील रहेको बताएका छन् । शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु-फो-ताक्लोको अवसरमा
धनगढी । धनगढीमाआजदेखि मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता शुरू हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अनुसार भारतको दिल्लीबाट एउटासहित १० टिमको सहभागिता रहने प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुने
आज शेर्पा समुदायको पर्व, ग्याल्पो ल्होसार । सरकारले ग्याल्पो ल्होसारका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ । १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण आर्थिक रुपमा थिलथिलो भएको नेपाल र नेपाली जनताका लागि सहज र सरल अवतरण हुने बाटो अझै खुल्नसकेको छैन । आर्थिक रुपमा कमजोर, ठूला उद्योग
सभामुखको भूमिकाको विषयलाई लिएर एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिप्रति सभामुख अग्नि सापकोटाको सचिवालयले आपत्ति जनाएको छ ।
प्रमुख सत्ताघटक दल नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा केन्द्रीय गठबन्धन नगर्ने भएको छ । आवश्यकताअनुसार कुनै–कुनै स्थानीय तहमा पार्टी स्थानीय तहको निर्णयबमोजिम बाहेक गठबन्धन नगरी एक्लाएक्लै चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेको
उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या देखिएको छ ।