परराष्ट्रमन्त्री नारायण खड्काले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग शिष्टार भेटवार्ता गरेका छन् । बिमिस्टेक शिखर सम्मेलनमा भाग लिन श्रीलंका पुगेका परराष्ट्र मन्त्री खड्का मंगलबार प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलको विकल्प राजसंस्था नभएको बताउनुभएको छ । राजनीतिक दलको विकल्प राजनीतिक दलनै भएको बताउँदै उहाँले भन्नुभयो, 'दलको विकल्पमा राजसंस्थालाई लिन सकिँदैन ।'
प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमण तीन दिन बाँकी रहँदासम्म भ्रमणको एजेन्डा र भ्रमण दलका सदस्यबारे परराष्ट्र मन्त्रालयले अनभिज्ञता प्रकट गरेको छ ।
कांग्रेसले आगामी स्थानीय तहमा अवस्था र आवश्यकताको आधारमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय आवश्यकताका आधारमा स्थानीय तहको निर्वाचनमा तालमेल गरिने बताएका छन् । मंगलबार कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेले बैठकले
चितवन राष्ट्रिय निकुञ्जले गत आइतबार चितवनको माडी नगरपालिका वडा नम्बर–९ स्थित कुसुम खोलामा बसोबास गर्दै आएका चेपाङ समुदायको घर भत्काउने तथा आगजनी गरेकोप्रति वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि परिचालन समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचारप्रसार समिति गठन गरेको हो ।
वीरगन्ज । पर्साको जङ्गलमा विगत एक हप्तादेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । डढेलो लागेको एक हप्ता भइसक्दा पनि त्यसलाई निभाउन सम्बन्धित निकायले पहल नगरेको स्थानीयवासीले गुनासो गरेका छन्
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सत्ता साझेदार दलहरूबिचको गठबन्धन देशको राजनीतिलाई नियमित लिकमा फर्काउनकै लागि भएको बताएका छन् ।
सिन्धुपाल्चोक । स्थानीय र प्रदेश सरकारको सहयोगमा सिन्धुपाल्चोकको एक सुन्दर ठाउँ सुकुटेले पछिल्लो समय काँचुली फेर्दै गएको छ । आन्तरिक तथा बाह्य पर्यटक बढाउन प्रदेश सरकारको ४५ लाख लगानीमा चौतारा
नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
काठमाडौं (नेस) । सनी सेक्युरिटिजले साइन्टिफिक विजनेश हवअन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्याली स्टेट कलेजको समन्वयमा आधारभूत सेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ । ग्लोबल मनि विकको बुल्ड
काठमाडौं (नेस) । शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माण कार्य गरिरहेका ग्राहकहरूसंग ‘ग्राहक अन्तक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ । निर्माणसम्बन्धी विभिन्न निकायका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४०
काठमाडौं (नेस) । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले प्रधान कार्यलयमा आयोजित संक्षिप्त कार्यक्रममा उक्त क्यालेन्डर वितरणको लागि सार्वजनिक गर्नुभएको
तनहुँ (नेस) । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रूपमा अघि बढाएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनका लागि निर्माणधीन उक्त आयोजनाले २० वटा
काठमाडौं (नेस) । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ संस्थालाई सहयोग गर्दै आएको छ । सोही योजनाअनुसार बैंकले दाङको राप्ती गाउँपालिका ८, पिपरी, दाङस्थित नीलसागर असहाय अशक्त तथा ज्येष्ठ
काठमाडौं (नेस) । मेगा बैंक नेपाल लिमिटेडले देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । ‘ग्लोबल मनि विक २०२२’ लाई सफल बनाउने उद्देश्यले मेगा बैंकले चैत ७ गतेदेखि १३ गतेसम्म
काठमाडौं (नेस) । फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी गुर्खा नेपाली बजारमा विक्री वितरण शुरू गरेको छ । ‘ग्राउण्ड–अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’ मा निर्मित उक्त गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध
रसुवा (नेस) । फागुन महिनामा लामटाङ राष्ट्रिय निकुञ्ज घुम्न आउने सात सय ६७ आन्तरिक तथा बाह्य पर्यटक आउँदा १० लाख ५३ हजार एक सय रूपियाँ राजश्व संकलन भएको छ ।
काठमाडौं (नेस) । एभरेस्ट बैंक लिमिटेडले २०७९ सालको कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ । नेपाललाई पर्यटकीय सम्भावना बोकेको मुलुकको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले लामो समयदेखि बैंकले नेपाली संस्कृति तथा पर्यटनसँग