काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज दिउँसो ४:३० बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा समसामयिक विषय, सरकारका कामकारबाही तथा अन्य महत्वपूर्ण एजेन्डामाथि छलफल हुने छ।

प्रतिक्रिया