ट्रेलरमा फिदा (ट्रेलरसहित)



मोहन गमालको प्रस्तुतिमा शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको फिदा नामक फिल्मको ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा हरि मानन्धर विवस, दश बहादुर तामाङ, शंकर अधिकारी घायलको गीत, गैरे सुरेश, बाबुल गिरी र घायलको संगीत, यज्ञराज सेढाईंको नृत्य, राजन महर्जनको द्वन्द्व, राजु किराँतको छायांकन र सम्पादन हरको फिल्म तारा निरौला सन्तोषको निर्माण रहेको छ।

प्रतिक्रिया दिनुहोस्