काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आनन्द भूवन विहारको उद्घाटन गर्नुभएको छ । स्वयम्भू महाचैत्यको पादमूल भुइँखेलमा रहेको यो विहारलाई २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि २०७७ मंसिर २५ गते
भाइ बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्राविधिक तथा व्यवस्थापकीय ज्ञान, सीप र कौशललाई नेपालको विकास र रूपान्तरणका निम्ति लगानी गर्न गैरआवासीय नेपाली समुदायलाई आह्वान गर्नुभएको छ ।
काठमाडौं । यही चैत १९ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका प्रत्यासी बनेको बृहत् लोकतान्त्रिक प्रगतिशील, समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको चुनाव प्रचारप्रसार तीव्र रूपमा अगाडि बढको छ ।
बुटवल । महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुलुकमा भएको ठूलो परिवर्तनको अनुभूति जनताले पाउन नसकेको बताउनुभएको छ । उच्च सरकारी वकिल कार्यालय बुटवलको नवनिर्मित भवनको सोमवार बुटवलमा उद्घान गर्दै उहाँले सो बताउनुभएको
कास्की, (नेस) । मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले आफ्नो २३औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशनका अवसरमा ३ लाख ८० हजार बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । कास्की माछापुच्छ्रे
जाजरकोट, (नेस) । जाजरकोटको कुशे गाउँपालिकाले कुशे–१ स्याँकीलाई बालमैत्री वडा घोषणा गरेको छ । बालमैत्री स्थानीय शासन वडा समितिले ५१ वटा सूचक पूरा गरेकाले शनिबार बालमैत्री वडा घोषणा गरिएको हो
मुगु । गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका लागि बनाएका काठका अस्थायी टहरा हटाइएको छ । गत पुस १ गतेको सर्वदलीय बैठकले गरेको निर्णयअनुरूप २३
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मकवानपुर जिल्ला सदरमुकाम रहेको स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम् न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
बैतडी । म्यादी प्रहरीमा भर्ना हुनका लागि बैतडीमा २ हजार बढीले आवेदन दिएका छन् । आवेदन दिएकाको छनोट प्रक्रिया चैत १५ गते (आज)देखि हुनेछ । स्थानीय तह निर्वाचन–२०७९ का लागि
लमजुङ । म्यादी प्रहरी भर्ना खुलेसँगै लमजुङमा आवेदन दिएकामध्ये २० जना पहिलो चरणमै बाहिरिएका छन् । आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिएकामध्ये उमेर
तनहुँ । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको सुरक्षार्थ चैत्र ६ गतेदेखि चैत्र ११ गते शुक्रबार साँझसम्म आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा ३ हजार
काठमाडौं । पपुवा न्युगिनीविरुद्धको वान डे सिरिज हारेको नेपालले त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार सोही प्रतिद्वन्द्वी टिमलाई १५ रनले हराएको छ । नेपालले १ सय ८४ रन लक्ष्य दिएकोमा पपुवा न्युगिनी
लन्डन, (एजेन्सी) । ३६ वर्षपछि क्यानाडा फिफा विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सफल भएको छ । आइतबार भएको छनोट चरणको खेलमा जमैकामाथि सानदार जित निकाल्दै क्यानाडा यसैवर्ष एसियाली राष्ट्र कतारमा
हेटौंडा । प्रथम वागमती प्रदेश खेलकुद प्रतियोगितामा चितवन जिल्ला प्रथम भएको छ । चितवनले स्वर्ण २१, रजत २२ र कास्य १७ गरी ६० पदक हासिल गर्दै प्रथम स्थान पाएको हो
बाँके । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि भारतको हरियाणा स्पोर्टस् क्लबले जितेको छ । नेपालगञ्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबलाई सोझो
अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा सोमबार विश्कै प्रतिष्ठित ओस्कार एकेडेमी अवार्ड समारोह चलिरहेको थियो। हास्य अभिनेता क्रिस रकले स्टेजमा चढेर हास्य प्रस्तुति दिइरहँदा हाँसोको फोहरा छुटिरहेको समारोहमा अचानक सन्नाटा छायो,
अभिनेता पल शाहले अभिनय गरेको झम्के साँझ बोलको गीतको भिडियो रिलिज भएको छोटो समयमा नै ट्रेण्डिङमा आएको छ। लोकपप गायक सुनील गिरीद्वारा स्वरवद्व झम्के साँझमा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति
मिमबहादुर परियार केही समयअघि मेरो आफन्त जुम्लाबाट काठमाडौं उपचारको निम्ति आउनुभयो । मैले सोधेँ, ‘कहाँ उपचार गर्नुहुन्छ त ?’ ‘यहाँ ठूला–ठूला निजी अस्पताल पनि छन् !’ मैले थपेँ । उहाँले
शिवलाल श्रेष्ठ(अनुवादक) अचानक आफ्नो अघिल्तिर ठिंग उभिएको एउटा कालो आकृति देखेर गणेशमानको होस उड्यो । एकछिन्मा गणेशमानले पूर्णबहादुर एम.ए.लाई ठम्याए र राहतको सुस्केरा हाले । ‘मेरो काँधमाथि चढ र पर्खालमाथि