काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्र मल्ललाई अपरिपक्व काम गरेको भन्दै राष्ट्रिय टिमको कप्तानी छिनेको छ । कप्तान मल्लका साथै उपकप्तान दीपेन्द्रसिंह ऐरीको पद पनि खोसिएको छ ।
विवाहित महिलाका लागि आयोजना गरिँदै आएको नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्डको अन्तिम प्रतिस्पर्धामा २४ महिलाबीच भिडन्त हुने भएको छ ।
गायिका विद्या तिवारी फिल्मी, आधुनिक, पपजस्ता विभिन्न विधाका एकसे एक गीत गाएर स्थापित नाम बनेकी छिन् । करिब एक दशकदेखि गीत संगीतको क्षेत्रमा सक्रिय हेटौंडाकी उनले दर्जनौं गीत बजारमा ल्याएर
प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले पनि उनीहरूलाई बधाई दिएका छन् । बिहीबार दिउँसो एमाले सचिव योगेश भट्टराईले गगन र विश्वप्रकाशलाई सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नु परिरहेका समस्या समाधान गर्न पहल गर्ने बताउनुभएको छ ।
पुस २५ गते नै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
सरकारले कोरोना भाइरसविरुद्ध दोस्रो डोज खोप लगाएकालाई बुस्टर अर्थात् अतिरिक्त खोप लगाउने तयारी गरेको छ । ६० वर्षभन्दा माथि उमेर समूहका र दीर्घरोगीलाई खोपको बुस्टर मात्रा लगाउने चर्चा चलिरहेका बेला
काठमाडौं, (नेस) । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्री पदबाट राजीनामा दिँदै नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई बीपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडि बढ्न
दुई महामन्त्रीका लागि भएको निर्वाचनमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । महामन्त्रीका लागि डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल र डा. राजाराम कार्की चुनावी प्रतिस्पर्धामा
गौरवको शरीर छामछुम भयो । भित्री बस्त्र पेन्टीभित्र गौरवले दुईवटा पोका बनाएर लागूऔषधी ब्राउनसुगर राखेका रहेछन् । प्रहरीले गौरवलाई नियन्त्रणमा लियो र ब्राउन सुगर तौलियो । ब्राउन सुगरको तौल ४८
हरेक वर्ष विद्यार्थी अध्ययन गर्न बिदेसिने क्रम रोक्न शिक्षामन्त्री देवेन्द्र पौडेलले आग्रह गर्नुभएको छ । काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
रसुवा, (नेस) । आगलागी पीडितलाई राहतस्वरूप जिल्ला प्रशासन कार्यालय रसुवाले मंगलबार घटनास्थल पुगी १५ हजार नगद वितरण गरेको छ । गोसाइँकुण्ड गाउँपालिका–३ खाङजिममा गत आइतबार साँझ ७ बजे करेन्ट सर्ट
विद्यानन्द राम, राजविराज । रासायनिक मल नपाएको भन्दै आक्रोशित सप्तरीका किसानहरुले बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । दुई सातादेखि निरन्तर धाइरहँदा पनि कृषि सामग्री कम्पनी लिमिटेड र सहकारीहरुले
विनोदसिंह विष्ट, बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले गरेको सरकारी कार्यालयको छड्के अनुगमनमा दुई कार्यालयका प्रमुखसमेत अनुपस्थित रहेका पाइएको छ । कार्यालयले कृषि ज्ञान केन्द्र, शहरी विकास तथा भवन कार्यालय,
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । अहिले सम्मको गणनामा गगन थापाको अग्रता छ । ७०० मत गणना हुँदा उनले ४१७ मत पाएका
न्युज अफ नेपाल, काठमाडौं । कांग्रेस महामन्त्रीमा गगन थापाले अग्रता लिएका छन् । निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सबैभन्दा बढी ७० मत पाएका छन् । यस्तै विश्वप्रकाश
कठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपियाँ) ऋण लिने भएको छ । बुधबार ग्लोबल आइएमई बैंकका प्रमुख
काठमाडौं, (नेस) । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ दशमलव ३२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव शून्य ५
काठमाडौं, (नेस) । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा चालू खाता २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १९ अर्ब १ करोडले बचतमा
काठमाडौं, (नेस) । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा विप्रेषण आप्रवाह ७ दशमलव ५ प्रतिशतले कमी आई ३१२ अर्ब ४२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण