कांग्रेसको १४औं महाधिवेशनको एउटा रोचक पाटो संस्थापन इतरपक्षको जसरी पनि नेतृत्व परिवर्तन गर्ने भन्ने थियो । यही एजेन्डा बोकेर सभापति शेरवहादुर देउवाबाहेक डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र
बुटवल, (नेस) । रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधबार पूर्वउपप्रधान तथा
पाल्पा, (नेस) । पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकालाई शून्य होम डेलिभरी गरी पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्ने तयारी गरेको छ । गाउँपालिकालाई शून्य होमडेलिभरी गरी पूर्ण संस्थागत सुत्केरी घोषणा गर्ने
दोलखा, (नेस) । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पार्वत गुरुङले पत्रकारहरूको भूमिका र जिम्मेवारी ठूलो भए पनि केही पत्रकाहरूले यसलाई गलत रूपमा प्रयोग गरेर बदनाम गराएको बताउनुभएको छ ।
काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारगृहमा हुने लैंगिक हिंसा निर्मूलीकरणका जारी गरिएको महिला सञ्चार उत्तरदायी निर्देशिका कार्यान्वयन गराउन अनुगमन शुरू गरिएको जानकारी दिएको छ । प्रेस काउन्सिलले आयोजना गरेको ‘मिडियामा
काठमाडौं, (नेस) । भारतको कलिंग लिटररी फेस्टिबलमा नेपालका चर्चित कवि बसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दि इयर’को अवार्ड पाउनुभएको छ । वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ
काठमाडौं, (नेस) । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाइछिपाइ लैजान लागेको १ हजार ३ सय ११ ग्राम सुनसहित ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले उनीहरूको साथबाट बिस्कुट
कुमार श्रेष्ठ, बाँके । अस्पतालबाट दुई प्रकारका फोहोर निस्किन्छन्, सामान्य र संक्रमित । संक्रमित तथा जोखिमयुक्त फोहोर जहाँ पायो त्यही फाल्नु हुँदैन । निर्मलीकरण गर्नुपर्छ । नेपालगञ्जका अस्पताल तथा क्लिनिकबाट
काठमाडौं, (नेस) । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको पदपूर्तिका लागि विज्ञापन खुला गरेको छ । आयोगले पहिलोपटक अनलाइनमार्फत फारम भर्ने व्यवस्थासहित १५ विषयका लागि १ हजार ५ सय
वाईयी यिप (बीबीसी न्युज) । तश्वीरमा हेडफोन लगाएका व्यक्ति अब यस दुनियाँमा छैनन् । २६ वर्षे झोउ पेङ नामका यी व्यक्तिको हत्यापछि लैङ्गिक मान्यताको विवाद चुलिएको छ । केटीजस्ता देखिने
काठमाडौं, (नेस) । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय बोलपत्र आह्वान गर्दा बद्नियत गरेको अभियोगमा काठमाडौं महानगरपालिकाका पाँच जना वरिष्ठ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । टेकुमा निर्माण गर्न
काठमाडौं, (नेस) । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाह र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएर माघ १९ को घटना भएको आरोप लगाउनुभएको छ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका मनोनित केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिएका छन् । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले मनोनित गरेको ४४ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका हुन्
काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले बुधबार नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागिरहेको टिप्पणी गर्नुभएको छ । भारतको देहरादुनस्थित गुनियाल गाउँमा बनाउन लागिएको सैन्य धामको भूमिपूजाको अवसरमा आयोजित
हड्ताल निषेधित थप सात क्षेत्रहरूमा मौसम र बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्कसम्बन्धी सेवा, ह्यान्ड सेनिटाइजर, भेटेरिनरी, कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा र इन्टरनेट
रामकृष्ण चापागाईं, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूलाई पराजित गरी सभापतिमा विजयी भएका नेता शेरबहादुर देउवालाई बधाई दिँदै अघिल्लो कार्यकाल जस्तै बेथितिका साथ पार्टी सञ्चालन गरे सशक्त
पोखरा । पोखराको फेवातालमा १६ हजार माछाका भुरा छोडिएको छ । पोखरा महानगर पालिकाका कार्यवाहक प्रमुख मञ्जुदेवी गुरुङले पोखरा १८ खपौदीमा हालै आयोजित कार्यक्रममा फेवातालमा माछाका भुरा छाड्नुभएको हो ।
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रसका नेता गगन थापाले पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिँदै पार्टीलाई थिति र विधिमा चलाउन आग्रह गरेका छन् । ‘आम कांग्रेसजनको एकताको अपेक्षालाई
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाईसहित सफल कार्यकालको लागि शुभकामना दिएका छन् । पौडेलले सभापति देउवालाई शुभकामना दिँदै सबैलई
प्रताप बानियाँ, म्याग्दी । चिसो बढेपछि हिमालपारिको जिल्ला मुस्ताङको दुई वटा प्रहरी चौकी लोमान्थाङमा गाभिएका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाअन्तर्गत छोन्हुप र छोसेर वडामा रहेका प्रहरी चौकीलाई इलाका प्रहरी