जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्तीहरू उच्च जोखिममा पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी
नेपाली सेनाले गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब डेढ सय नागरिकले सेवा लिएका छन् । स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा हनुमानध्वज गुल्मले तामिल केन्द्र दशरथचन्द नगरपालिका–२ देहिमाडौंमा दुई दिनसम्म शिविरको
नेपालगन्ज उपमहानगरपालिकामा १५ हजार मानिस निरक्षर रहेको तथ्यांक सार्वजनिक गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकालाई साक्षर नगर घोषणा गर्ने तयारी गरिरहँदा नगरमा अझै १५ हजार मानिस निरक्षर रहेको तथ्यांक बाहिर आएको
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा संघीय सरकार मातहतको विशिष्ट विशेषज्ञ सेवासहितको एकमात्र अस्पताल डडेल्धुरा अस्पतालले १ हजार ३ सय ५३ जना कर्मचारी दरबन्दी थप सिर्जना गर्न संघीय सरकारसँग माग गरेको छ
हेटौंडा । संघीय निजामती सेवा ऐन र संविधानमा उल्लिखित ‘साझा अधिकार’ का विषयमा मार्गदर्शन गर्ने कानुन निर्माण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनुरोध गरिएको छ । हेटौंडामा मंगलबार सम्पन्न सातवटै
स्वच्छ, समृद्ध र सुसंस्कृत नगरका रूपमा परिचित इलाम नगरपालिकाले फोहोरमैला व्यवस्थापनमा लाखौं रुपियाँ खर्च पनि उपलब्धि शून्य देखिएको छ । फोहोरमैला व्यवस्थापनमा मात्र करिब आधा करोड बजेट सकेको नगरले फोहोरमैलाको
विदेश मन्त्रालयका अनुसार मंगलबारको बैठकमा सहभागीहरूले चाबहार बन्दरगाहले मानवीय संकटका साथै क्षेत्रीय जडान बृद्धि गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका थिए ।
इन्डिया न्युज नेटवर्क । हिन्द महासागर र क्षेत्र सुरक्षित राख्न अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै भारतका विदेश राज्यमन्त्री राजकुमार रञ्जन सिंहले मंगलबार भारत जहिले पनि समुद्र, अन्तरिक्ष र वायुमार्गलाई स्वतन्त्र
न्युयोर्क, (एजेन्सी) । विश्वकै सबैभन्दा धनी व्यक्ति एलोन मस्क अब घरविहीन हुन पुगेका छन् । धमाधम भौतिक सम्पत्तिबाट मुक्त हने उनको योजना अनुसार उनले पछिल्लो समय आफ्नो स्वामित्वमा रहेको घर
नेपाल सरकारले संस्था ऐन २०३४ अन्तर्गत दर्ता भएका यातायात समिति खारेज गरिसकेको छ । तापनि, यातायात व्यवसायीले विभिन्न रणनीति बनाउँदै जनता ठग्दै आएका छन् । सरकारले समिति खारेज गरेलगत्तै यातायात
हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालले ‘महापुरुषको सङ्गत’ निबन्धमा आठजना महापुरुषहरू खाजेका छन् । निबन्धकारले त्यहाँ लम्बरी पण्डितले धेरै मोल आए गोरु बेच्ने नत्र बाहुनले गाई–गोरु बेच्नु नहुने तर्कबाजका पात्रलाई राखेर मीठो
सरकारले विद्यालयमै कोभिडविरुद्धको खोप दिने निर्णय गरेको छ । यस निर्णयले करिब ६० लाख बालबालिका लाभान्वित हुने देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुस ४ गतेदेखि १४
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान निर्देशन दिनुभएको छ । बिहीबारदेखि सुरु भएको पार्टीको ३२औँ केन्द्रीय परिषद् बैठकलाई
हेटौंडा, (नेस) । प्रथम अन्तरपालिका फुटबल प्रतियोगितामा प्रथम भएको थाहा नगरपालिकाका खेलाडी टोलीलाई नगर परिक्रमासहित सम्मान गरिएको छ । प्रतियोगिता विजेता थाहा नगरपालिकाका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगरपालिका कार्यालयले सम्मान
बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले आज एक सूचना जारी गर्दै ऋतु कनौजियाको कप्तानीमा १४ सदस्यीय
काठमाडौं । हरिसिद्धि ब्याडमिन्टन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याडमिन्टनन प्रतियोगिता २०७८ बिहीबारबाट शुरू भएको छ । प्रतियोगिताको पहिलो दिन आयोजक क्लबका रदिफ महर्जन र विकास महर्जनको जोडीले पुरुष युगलतर्फ विजयी
लन्डन, (एजेन्सी) । युरो कप फुटबल २०२१ का विजेता इटाली र कोपा अमेरिका फुटबल २०२१ विजेता अर्जेन्टिनाबीच ‘म्याराडोना सुपर कप’ फुटबल हुने भएको छ । अर्जेन्टिनाका दिवंगत खेलाडी डिएगो म्याराडोनाको
काठमाडौं । मनास्लु वर्ल्ड कलेजले पारा तेक्वान्दो खेलाडी पलेशा गौबर्द्धनलाई बिहीबार सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान
काठमाडौं । सूर्योदय प्रथम अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेको छ । जोरपाटीको नयाँबस्तरीस्थित लिम्पिया नेसनल कलेजको कोर्टमा सूर्योदयले विन्समलाई ६८–६१ ले पराजित गर्यो । सूर्योदयका रोहित दर्लामीले
नेपाल आर्मीका दीप साउन र स्वेच्छा नेम्वाङको जोडी प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार पहिलो भएका छन् ।