काठमाडौं ।
नेटवर्किङ व्यवसायमार्फत आकर्षक आम्दानीको प्रलोभन देखाएर सयौं युवालाई भारतको पटना लगेर ठगी गरेको आरोपमा ईश्वर ढकाल पक्राउ परेका छन्।
उनलाई इटहरीस्थित साेल्टी हाेटलबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएका ढकालमाथि ठगीसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया