काठमाडौँ ।
माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने भएको छ।
मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुन सक्नेछ।
तराईका अधिकांश क्षेत्रमा भने मौसम सफा रहने अनुमान गरिएको छ।











प्रतिक्रिया