लिस्बोन पोर्चुगल ।
नेपाली नारिहरुको महान चाड हरितालिका तीज को अबसर मा पोर्चुगलको राजधानी लिस्बोन भब्य कार्यक्रम सम्पन्न भएको छ ।
ठकुरी समाज पोर्चुगलले आजयोजना गरेको तीज विशेष कार्यक्रम ले नेपाइहरुको आपसी भातृत्व सद्भाव झल्काउन सहयोग पुग्ने समाजका अध्यक्ष सज्जन हमालले बताउनु भएको छ ।
पोर्चुगलको राजधानीमा रहेको लवलिस्बोन रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा नेपाली कलाकार्हरु श्रीकृष्णवम मल्ल , लक्ष्मी मल्ल , सुर्य खड्का लगाएतको तीज विशेष प्रस्तुती रहने अध्यक्ष हमालले वताउनु भएको छ ।











प्रतिक्रिया