सुवा बाढीमा १६२ जनाको शव फेला


काठमाडौं ।

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढीपहिरो प्रभावित आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको हो।

प्रहरीका अनुसार चितवनमा सबैभन्दा धेरै ६४ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

Skip This