काठमाडौं, (नेस) ।
नेपाल पुलिस क्लबका कविर के.सी. र धन्यन्तरी क्लबका सुहम कार्की लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को पुरुष यु–१९ को अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
अन्तिम ३२ मा प्रवेश गर्ने क्रममा कविरले त्रिभुवन आर्मीका आशुतोष कसौधनलाई २१–११, २१–६ ले तथा सुहमले फिटनेश पार्कका समिर खड्कालाई २१–१०, २१–१२ ले पराजित गरेका हुन् ।











प्रतिक्रिया