काठमाडौं।
गोल्डेनगेट र सगरमाथाले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा आइतबार जित हात पारेका छन् ।
टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा गोल्डेनगेटले एलआरआईलाई ५३–४९ ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा नेल्सल श्रेष्ठले १३ अंक योगदान गरे । सशांक आचार्यको २४ अंक सहयोगमा सगरमाथाले भ्याली पब्लिकलाई ४६–४१ ले हरायो ।











प्रतिक्रिया