कराते टोली बंगलादेश प्रस्थान


काठमाडौं, (नेस) ।

१० औं दक्षिण एसियाली कराते प्रतियोगितामा नेपालबाट ८० खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता बंगलादेशको ढाकामा जुलाइ १५ देखि १९ तारिखसम्म हुनेछ । टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ ।