काठमाडौं ।
काठमाडौंमा आयोजित ‘क्रिएटिभिटी एन्ड बियोन्ड’ मास्टरक्लासमा विश्वप्रसिद्ध सिर्जनशीलता विशेषज्ञ फ्रेडरिक हेरेनले प्रस्तुति दिँदै ।
कार्यक्रममा विज्ञापन, ब्रान्ड, कर्पोरेट तथा सञ्चार क्षेत्रका सयभन्दा बढी युवाको उत्साहजनक सहभागिता रहेको थियो ।











प्रतिक्रिया