लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब चेल्सीको जिम्मेबारी स्पेनी कोच जाबी अलोन्सोलाई दिइएको छ । ४ वर्षका लागि मुख्य कोचमा नियुक्ति भएका अलोन्सोले चेल्सी विश्वकै ठूलो क्लबमध्ये एक भन्दै टोलीलाई उच्च स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको बताए ।
अलोन्सोले यसअघि स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर लेभरकुसेनलाई सम्हालिसकेका छन् । उनकै नेतृत्वमा लेभरकुसेनले पहिलोपटक जर्मन लिग जित्न सफल भएको थियो ।











प्रतिक्रिया