काठमाडौं ।
नेपालका गणेशबहादुर खड्काले नवौं मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । स्वर्ण बाहेक नेपाली खेलाडीले ३ कांस्य पनि जिते ।
टोली प्रमुख दिवाकर केसीका अनुसार मुहम्मद उमर खान, सन्दिप न्यौपाने र सरोज भुजेलले कांस्य जिते । दुईदिने प्रतियोगिता मे ३ तारिखमा सम्पन्न हुनेछ ।











प्रतिक्रिया