काठमाडौँ ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेलमा युएईलाई ३७ रनले पराजित गर्दै उत्साहजनक सुरुआत गरेको छ भने ओमानले पहिलो खेलमा युएईसँग हार व्यहोरेको छ।
अंकतालिकामा नेपाल २१ खेलबाट १४ अंकसहित सातौँ स्थानमा रहेको छ भने ओमान २५ खेलबाट २९ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ।











प्रतिक्रिया