मन्त्रिपरिषद बैठक बस्दै


काठमाडौँ।

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

बैठकमा सरकारको एकमहिनाको कार्य समीक्षा, विभिन्न मन्त्रालयका गतिविधि तथा सुकुमवासी बस्ती हटाउने अभियानलगायत विषयमा छलफल हुने बुझिएको छ ।