लोकतन्त्र दिवसमा लोकतान्त्रिक मूल्य जगेर्ना गर्न कोइरालाको अपिल


काठमाडौँ ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली जनतामा शुभकामना व्यक्त गरेका छन्।

उनले लोकतन्त्र प्राप्तिका लागि भएका संघर्ष र बलिदानको स्मरण गर्दै लोकतान्त्रिक मूल्य–मान्यतालाई सुदृढ बनाउन सबैलाई आह्वान गरेका छन्।

साथै, देशमा स्थायित्व, सुशासन र समृद्धि कायम गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।