अमेरिकाको पेन्सिलभेनियामा गोलीकाण्ड, तीन प्रहरीको मृत्यु


काठमाडौं ।

अमेरिकाको पेन्सिलभेनियामा भएको गोलीकाण्डमा तीन जना प्रहरी अधिकारीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

अनुसन्धानका क्रममा प्रहरीमाथि आक्रमण भएको र जवाफी कारबाहीमा आक्रमणकारी मारिएको प्रहरीले जनाएको छ।

गोलीकाण्डपछि नजिकैका विद्यालय अस्थायी रूपमा बन्द गरिएका छन् र विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।