स्पेनमा डढेलोको प्रकोप : सरकारद्वारा नागरिक सुरक्षा आपतकाल घोषणा


काठमाडौं ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा फैलिएको डढेलोको कारण नागरिक सुरक्षा आपतकाल घोषणा गर्नुभएको छ।

उहाँले कासेरेसस्थित अग्नि नियन्त्रक कमाण्ड पोस्टको निरीक्षण गर्दै ग्यालिसिया र कास्टिला–लियोनसहित प्रभावित क्षेत्रको अवस्थालाई विपत्तिू घोषणा गर्नुभयो।

प्रधानमन्त्री सान्चेजले आगलागीबाट प्रभावित व्यक्तिहरूलाई क्षतिपूर्ति र सरकारी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।