प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?


काठमाडौं ।

प्रतिनिधिसभाको बैठक बस्दैछ।

प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन् ।

आजको बैठकमा पनि आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल जारी रहनेछ ।