बर्दिया नदिमा डुवेर बेपत्ता पुरुषको शव गोताखोरले निकाल्यो


काठमाडौं ।

बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शब आज विहान सशस्त्र प्रहरिको गोताखोरल निकालेको हो ।

नुहाउने क्रममा बेपत्ता भएको खबर लगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको सुरक्षा फौज उनको खोजीकार्यको लागि परिचालन भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।