एनपीएल : दीपेन्द्र ऐरीले जिते कार, ललितलाई मोटरसाइकल


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल) को सवोत्कृष्ट नेपाली खेलाडी बन्दै ‘आमोडा एन्ड जेईको’ कम्पनीको कार पुरस्कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाएका छन् ।

उनले करिव ६२ लाख रुपियाँ बराबरको कार पुरस्कार पाएका हुन् । दीपेन्द्रले प्रतियोगिताभर कूल दुई सय २७ रन बनाएका थिए।

यस्तै उत्कृष्ट बलर बनेका विजेता टोली जनकपुरका बलर ललित राजवंशीले मोटरसाइकल पुरस्कार पाए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।