मन्त्रिपरिषद् बैठकले के-के निर्णय गर्‍यो ?


काठमाडौँ ।

 सरकारले आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबारको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू आज सार्वजनिक गरेका हुन् ।

सरकारका निर्णयहरु: