काठमाडौं ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्वारा रचित गीत ए मायालु सार्वजनिक गरिएको छ। गीतमा सुगम पोखरेलको स्वर र सुरेश गैरेको संगीत रहेको छ।
गीतको भिडियोमा दीपेन्द्र तिमिल्सिनाको निर्देशन, अजय रेग्मीको छायांकन र मनोज कार्कीको सम्पादन रहेको छ। भिडियोमा आकाश श्रेष्ठ, प्रियंका कार्की, जीवनकुमार ज्ञवाली, शिवशरण न्यौपाने, शिवराम भट्टलगायतले अभिनय गरेका छन्।
गीत ओएसआर डिजिटल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।











प्रतिक्रिया