रोनाल्डो र मानेको गोलमा अल नासर विजयी


काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि शानदार जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा अल नासरले अल ओरोबाहलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए। यो जितपछि अल नासरको ६ खेलमा १४ अङ्क भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ। त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अङ्क भएको छ र लिगमा ११औँ स्थानमा रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।