संगीतमा पर्खाई


काठमाडौं ।

गायक तथा मोडल दीपेन्द्र सोनामको स्वरमा पर्खाई बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द रचना र संगीत पनि उनकै रहेको छ।

गीतको भिडियोमा कलाकारहरू सोनाम, रिस्ता अधिकारी र नरेश लामिछाने फिचर्ड छन्। प्रेमिल जोडी लक्ष्मी बर्देवा र जीवन भटराईको निर्देशन तथा लक्ष्मी बर्देवाको कथामा तयार पारिएको भिडियोमा छायाँकन उत्सव दाहाल र सम्पादन बिष्णु खड्काको रहेको छ।

भिडियो भवसागर इन्टरटेन्मेण्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।