प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न पुगे

8.74k
Shares

काठमाडौं ।

प्रधानमन्त्री नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न गएका छन्। भंगालस्थित पूर्वराष्ट्रपति भण्डारीको निवासका लागि ओली बालकोटबाट केहीबेर अघि मात्रै हिँडेका हुन्।

प्रधानमन्त्री बनेपछि अहिलेसम्मको अवस्थाबारे जानकारी गराउन भण्डारी निवास गएका हुन्।