अझै सुरु हुन सकेन प्रतिनिधिसभा बैठक, सभामुख घिमिरे छलफलमा

1.32k
Shares

काठमाडौं ।

सभामुख देवराज घिमिरेले प्रमुख दलका मुख्य सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् । आज ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक दलहरुबीच सहमति हुन नसकेपछि अन्योलमा परेको छ।

आज बसेको कार्यदलको बैठकमा पनि संसदीय समितिको कार्यादेश बारे सहमति जुट्न नसकेपछि संसद्को बैठक प्रभावित हुने देखिएको छ। कांग्रेसले सहमति नभएसम्म संसद्को अवरोध जारी रहने बताएको छ।