रास्वपा उमेदवार लिम्बूले गरे मतदान



काठमाडौं ।

इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य उमेदवार मिलन लिम्बूले मतदान गरेका छन् ।

जनता आधारभुत विद्यालय माङसेबुङ २ बाट लिम्बूले मतदान गरेका हुन् । बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।

इलाममा १९ उमेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्