महानगरमा महिला समलिङ्गीहरूको उर्लंदो जमात



पाटन उपमहानगरपालिकाको सातदोबाटो नजिक एउटा घरमा एउटी आमा र दुई छोरीहरू बस्थे । त्यस घरका बाबु र छोराहरू विदेशतिर गएका थिए । उनीहरू विदेशमा काम गरेर मालामाल हुन चाहन्थे । घरपरिवारको उनीहरूलाई केही वास्ता थिएन । पारिवारिक माया, प्रेम र सहानुभूतिको कुरा चटक्क बिर्सिएका थिए ।

यता आमा र छोरीहरूले पारिवारिक वातावरणको कमी भएको अनुभव गरिरहेका थिए । त्यसमा पनि आमाको यौनकुण्ठा बढ्दै गएको थियो । एकातिर समाजिक बन्देज र अर्कोतिर बढ्दै गएको यौनकुण्ठाले भित्रभित्रै उकुसमुकुस भएको थियो । विस्तारै उनको आफूजस्तै कुण्ठित साथीहरूसँग सम्पर्क भयो ।

त्यस घरमा एउटा ठूलो बैठक कोठा रहेको छ । १२-१३ जना सजिलै ढलिमली गरेर बस्न सक्छन्् । तिनीहरूको जमघट त्यही घरमा हुन्थ्यो । मुख्य रूपमा घरकी आमाचाहिँ समूहको प्रमुख थिइन् । सो घरनजिकैका नाम उल्लेख गर्न नचाहने एक युवक भन्छन् ‘सुरूमा मलाई ज्यादै अचम्म लागेको थियो । धेरैजसो १२-१३ जना केटीहरू जम्मा हुन्थे । किन जम्मा हुन्छन् भन्ने जिज्ञासा लाग्यो । धेरैपटक चासो राख्ने प्रयास गरेँ । बल्ल पत्ता लाग्यो । उनीहरू जम्मा भएर तास खेल्ने, बियर खाने र ब्लू फिल्म हेर्ने गर्दा रहेछन् । बियरले रमरम छोएपछि कोही भुइँमा पल्टिएर त कोही सोफामा ढल्किएर फिल्म हेर्छन् । समूहमा नै एक–अर्काको जीउ छाम्ने, चुम्बन गर्ने र उत्तेजित हुने गर्छन् । त्यस कार्यमा आमासँग दुई छोरीहरू पनि खुलेआम संलग्न रहेका छन् ।’

दिदी–बहिनीको लीला

पाटनतिरकै पुख्र्यौलीदेखि नै सम्भ्रान्त एउटा परिवारमा आमाबुबा र दुई छोरीहरू बस्थे । उनीहरूको ठूलो घर र प्रशस्त सम्पत्ति थियो । नपुग्दो केही थिएन । छोरी बढ्दै गएपछि आमाबुबाले धूमधामले जेठी छोरीको बिहे गरिदिने विचार गरे । छोरीले भने बिहे गर्न मानिनन् । आमाले खुलेर भनिन् ‘तेरो अर्को केटा छ भने भन् विहे त गर्नै पर्छ ।’ परिवारले जोड गरेपछि दिदीचाहिँले बिहे गर्दिनँ भन्दाभन्दै बिहे गर्न विवश भई ।

उसको धूमधामले नै बिहे भयो । तर, उसको वैवाहिक जीवन सुखमय हुन सकेन । प्रायः ऊ माइतीतिरै बस्न मन पराउँथी । हप्ताको दुई–तीन दिन त माइतीमै हुन्थी । घर जानुप¥यो भने रुन्थी । पछि त उसले भनी ‘मेरो लोग्ने मसँग सुत्न सक्षम छैन । ऊ सँग सम्बन्धविच्छेद गर्नुप¥यो ।’केटा त्यस्तो होलाजस्तो नलागेकाले सबैलाई अचम्म लाग्यो । वास्तवमा भित्री कुरा अर्कै रहेछ ।

बिहे हुनुअगाडि दिदीबहिनी एउटा छुट्टै कोठामा सुत्थे । एक रात दिदीचाहिँ राती ब्युँझिदा आमाबाबुको कोठामा फिल्म हेरिरहेको जस्तो लाग्यो । उसले ढोकाको प्वालबाट चियाएर हेर्दा आमाबुबा ब्लु फिल्म हेरिरहेका रहेछन् । साथसाथै यौन क्रियामा लिप्त भएर आनन्द लिइरहेका रहेछन्। दिदीले बहिनीलाई पनि उठाएर सबै कुराको जानकारी दिई । दिदीबहिनी नै सो दृश्य लुकीलुकी पालैपालो हेर्न थाले ।

सबै कुरा सकिएपछि ओछ्यानमा फर्किंदा दुवैजनालाई जवानीमा जे हुनुपर्ने त्यो भइसकेको थियो । उनीहरूमा उमेरअनुसार काम क्रियाको इच्छा तीव्र थियो । ओछ्यानमा फर्किएर दुवै दिदीबहिनीहरू एकदम नजिक अँगालो मारेर सुते । त्यसबाट उनीहरूलाई अनौठो किसिमको आनन्द प्राप्त भयो । त्यसपछि उनीहरूलाई त्यसको नशा लाग्यो । उनीहरू प्रायः ओछ्यानमा त्यस्तै क्रियाकलाप गरेर आफ्नो यौन असन्तुष्टि मेट्थे ।

विभिन्न कारणले नेपालका पुरूष समलिंगीहरूको संख्या बढिरहेको छ भन्ने चर्चा आइरहने भए तापनि महिलाहरूको बारेमा फाट्टफुट्ट मात्र यस्ता घटना सुन्ने गरिएकोमा अब यस किसिमका घटनाहरू बढिरहेको बताइन्छ । दिदीबहिनी मात्र होइन, साथीसाथीमा पनि थुप्रै महिलाहरू समलिङ्गी छन्् । त्यसमा कतिपय विवाहित र कतिपय अविवाहितसमेत रहने गरेका छन् ।

दिदीबहिनी नै समलिङ्गी देखेको कुरा बताउँदै पुतलीसडकमा नृत्य प्रशिक्षण केन्द्र सञ्चालन गरिरहेका एक प्रसिद्ध नृत्य निर्देशक भन्नुहुन्छ ‘मेरो घरनजिक दुईजना दिदीबहिनी बस्थे । दिदीचाहिँको उमेर अन्दाजी १८ वर्ष जति थियो भने बहिनी १४-१५ वर्षकी थिई । उनीहरू पनि त्यस्तो कार्यमा लागेका छन् भन्ने बारेमा विश्वास नै थिएन । एक दिन झ्यालको छेडबाट अनौठो दृश्य देखें दुईजना लुगाबाहिरबाटै छाती समाउने, चिमोट्ने, म्वाइँ खाने आदि कार्यहरू गरिरहेका थिए । तिनीहरूले जिस्कँदा जिस्कँदै शरीरको माथिल्लो भागको लुगा फुकालेर मिल्काए । त्यसपछि सर्वाङ्ग नाङ्गो भएर सम्भव भएसम्मको क्रियाकलाप गरे । संयोगले देखिएको सो दृश्य पछि अरूपटक देखिएन । दिदीचाहिँले त्यतिबेला एस.एल.सी. दिएकी थिई ।’

नेपालको परम्परागत समाजमा खुला यौन क्रियाकलाप र यस किसिमका अस्वाभाविक लाग्ने यौन क्रियाकलापलाई सहजरूपमा स्वीकारिएको पाइँदैन । त्यसमा पनि समलिङ्गी यौनसम्पर्कमा लागेको कुरा त विकृति नै मानिन्छ । समलिङ्गी क्रियाकलापमा लाग्ने गरेका विवाहित र अविवाहित दुवै मानिसहरू मानसिक तथा यौनकुण्ठामा रहेको हुनसक्ने कुरा मनोचिकित्सकहरू बताउँछन् । उनीहरू मानसिक रूपमा अस्वस्थ अनुभव गर्न थालेपछि उपचार गरिदिनुपयो भनेर विभिन्न डाक्टरहरूकहाँ पुग्ने गरेका कुरा सम्बन्धित चिकित्सकहरू बताउँछन् ।

‘सेक्सोलोजिस्ट डक्टर्स क्लिनिक’ नामक क्लिनिक खोलेर आफूलाई ‘सेक्सोलोजिस्ट डा. बताउने डा. सुबोधकुमार पोखरेल पनि समलिंगी तथा यस किसिमका अस्वाभाविक लाग्ने यौन क्रियाकलापमा लागेकाहरू आफ्नो क्लिनिकमा परामर्शका लागि प्रशस्त आउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘मेरो क्लिनिकमा त्यस्तो केसहरू उपचार गरिदिनुपन्यो भनेर फाट्टफुट्ट आइरहन्छन्् । कतिपय त आए पनि खुल्न सक्दैनन् । निकै अप्ठ्यारो मानेर पछि मात्र भन्छन् । सँगै सुत्ने सौता सौता पनि समलिङ्गी भएको एउटा केस आएको थियो।’

‘पाटन ढोका र महाराजगञ्जका दुई दिदीबहिनी पनि समलिङ्गी रहेका छन् । तिनीहरूलाई नशा बानी लागिसकेको थियो । उनीहरू एक–अर्कालाई छोड्न सक्ने अवस्थामा थिएनन् । उनीहरूले साथीहरूबाट सिकेर र सुनेर सो क्रियाकलाप जानेको बताएका छन् । उनीहरूमध्ये धेरैले ‘ब्लु फिल्म’ हेर्ने र सो क्रियाकलाप गरेर यौन सन्तुष्टि लिने गरेको पनि बताएका छन् ।’

महिला समलिङ्गीहरूको कारण पुरुष

महिलाहरू विभिन्न कारणले समलिङ्गी भएका हुनसक्छन् । खासगरी, पुरुषहरूको निकटता नभएमा महिलाहरूमा यौन असन्तुष्टि हुने गर्दछ । त्यसपछि उनीहरू समलिङ्गी क्रियाकलापमा लाग्नसक्छन्् । कतिपयमा पुरुषप्रति घृणा नै हुन्छ । कतिपयचाहिँ साथीहरूबाट सिकेर पनि त्यस्तो क्रियाकलापमा लाग्ने गरेको पाइन्छ भने कतिपय पुरुषको यौनक्रियाबाट असन्तुष्ट भएका वा उनीहरूको पीडादायक यौन क्रियाकलापबाट वितृष्णा पैदा भई पुरुषहरूलाई घृणा गर्ने स्थितिमा पुगेका महिलाहरू समलिंगी यौन क्रियाकलापमा लाग्ने गरेको बताइन्छ ।

पुरूषहरूको यौनजन्य आक्रमण र हिंसाबाट महिलाहरू विकल्पको खोजीमा समलिङ्गी क्रियाकलापमा लागेका हुनसक्ने कुरा सञ्चारिका समूहकी अमृता बाँस्कोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘महिलाको शरीर सुन्दरता र कोमलताले भरिएको हुन्छ । उनीहरूको हृदय संवेदनशील हुन्छ । महिलाहरू पुरुषबाट माया, प्रेम र सहानुभूतिको व्यवहार चाहन्छन् । तर पुरुषहरू महिलाहरूको सुन्दर र कोमल शरीरलाई हिंसाको शिकार बनाउँछन् । महिलासँगको अन्तरङ्ग सम्बन्धमा जहिले पनि आक्रामक ढंगले प्रस्तुत हुन्छन् । चाहे युद्धमा होस् वा घरभित्र, महिलाहरू शोषित भएका हुन्छन् ।

यसकारण पुरुषहरूप्रति आकर्षित हुन नसक्ने र आफ्नो भावना पोख्न नसक्ने महिलाहरू त्यसको विकल्पमा महिलासँग नै आफ्नो दुःख पोख्न खोज्छन् । महिलासँग नै बढी घनिष्ट हुन्छन् । पुरुषको यौनजन्य आतंकबाट बच्न र आफ्नो यौन असन्तुष्टि मेटन महिलाहरू महिलासँगै सम्पर्क राख्न पुग्छन् अनि उनीहरू समलिङ्गी क्रियाकलाप गर्छन् । यसलाई पनि पुरुषहरू नाजायज र अप्राकृतिक भन्छन्् । त्यो त तिनीहरूको विकल्पको खोजी मात्र हो।’

बास्कोटा अझ स्पष्ट पार्दै भन्नुहुन्छ ‘अन्तर्राष्ट्रिय स्तरका थुप्रै सेमिनारहरूमा भाग लिने क्रममा म महिला समलिङ्गीहरूको अधिकारसम्बन्धी एक कार्यशाला गोष्ठीमा भाग लिन अमेरिका गएकी थिएँ । न्युजर्र्सीमा भएको सो कार्यक्रममा कोष वृद्धि गर्ने लक्ष्य पनि राखिएको थियो । त्यहाँ कवितात्मक रूपमा महिलाहरूको दुःख र दर्दको कथा पढेर सुनाइएका थिए । बोस्निया र हर्जगोभनियामा सैनिक र अतिवादी समूहहरूद्वारा बलात्कृत भएका करिब २० हजार महिलासँग अन्तर्वार्ता लिएको प्रसंग पनि ज्यादै हृदयस्पर्शी ढंगले प्रस्तुत गरिएको थियो ।

मैले कतिपय उच्च तहमा रहेका समलिङ्गी महिलाहरूसँग पनि कुरा गरें । उनीहरूले पुरुषको अप्रिय क्रियाकलापबाट आफूलाई पुरूषप्रति घृणा जागेर त्यस कार्यमा लागेको कुरा खुसीसाथ बताए । विवाह गरेर पनि उनीहरू त्यसबाट सन्तुष्ट नभएर महिला समलिङ्गीहरूको समूह नै बनाएर तिनीहरूको पक्षमा आवाज उठाउने कार्य गरिरहेका छन्। अन्य देशहरू घुम्दा पनि सम्पर्क भएका समलिङ्गीहरूले यस्तै कुरा गर्ने गरेका छन् ।’

त्रिभुवन विश्वविद्यालयमा मनोविज्ञानको अध्यापन गरिरहनुभएका डा. गणेश सुब्बा पनि सामाजिक र पारिवारिक कमी कमजोरीले गर्दा नै मानिसलाई समलिङ्गी बनाउँछ भन्ने धारणा व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ–‘परिवारमा धेरैजसो कुण्ठाहरू हुन्छन् । सामाजिक र वरिपरिको वातावरणको कारणले पनि कुण्ठाहरू बढिरहेका हुन्छन् । एक–आपसमा आफ्ना भावना साट्न नसक्ने परिस्थिति पैदा भइरहेको हुन्छ । धेरैजसो परिवारमा बाबु आक्रामक र कडा हुने गर्छन् । त्यसबाट छोराछोरीहरू आमातर्फ आकर्षित आमाबाटै माया, प्रेम पाउँछन् ।

कतिपय बाबुको अगाडि देखापर्न पनि डराउँछन् । छोरीहरू पनि आमासँग नजिक हुँदाहुँदै नारी स्वभावलाई नै मनपराउँछन् । पुरुषबाट उनीहरू टाढा–टाढा हुन खोज्छन् । यसो हुँदैजाँदा पुरुषलाई मनै नपराउन पनि सक्छन् । फ्रायडका अनुसार उनीहरूको केटी साथीहरू नै प्रशस्त हुन्छन् । केटी साथीसँगै उनीहरूको बढी घनिष्टता बढ्दै जान्छ । अन्तरङ्ग सम्बन्ध पनि बढ्छ । उमेरअनुसार बढेको यौन चाहनालाई तृप्त गर्न पनि उनीहरू पुरुषसँग खुल्न सक्दैनन्। यसबाट केटी–केटी आनन्द लिने क्रममा समलिङ्गी क्रियाकलापतर्फ मोडिन्छन् । त्यसरी नै आमा आक्रामक भएमा केटाहरू केटा साथीमार्फत् नै समलिङ्गी बन्न सक्छन् ।’

महिला हिंसाविरुद्धको ‘साथी‘ नामक संस्थामा कार्यरत बन्दना राणा पुरुषहरूको हिंसाबाट मात्र महिलाहरू समलिङ्गी हुन नसक्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘महिला तथा पुरुष समलिङ्गीहरू यही कारणले नै समलिङ्गी हुन्छन् भन्न सकिन्न । कतिपय महिला समलिङ्गीहरू पुरुषको व्यवहारका कारणले समलिङ्गी भएका हुनसक्छन् । तर सबैजना त्यही कारणले समलिङ्गी भएकाचाहिँ हुँदैनन् । कतिपय जीवनमा स्वतन्त्रता खोज्ने खालका हुनसक्छन् । मैले पनि अन्तर्राष्ट्रिय सेमिनारतिर जाँदा कतिपय महिला समलिङ्गीहरूलाई भेटेकी छु । केहीले त्यस्तो कारण बताए पनि धेरैजसो सिकेर र आफ्नो इच्छाले त्यस्तो क्रियाकलापमा लाग्ने गरेको बताउँछन् ।

महिला समलिङ्गी हुँदैमा पुरुषप्रति घृणा भएर मात्र हो भन्नु उचित हुँदैन । त्यसमा विभिन्न कारणहरू हुनसक्छन् ।’ भारतीय उप महाद्वीपीय क्षेत्रका देशहरूमा महिलाहरू समलिङ्गी हुनुमा पुरुषबाहेक अन्य सामाजिक तत्वहरू पनि संलग्न रहेका छन् । बजारमा सजिलै पाइने ब्लू फिल्मु विभिन्न अश्लील पत्रपत्रिकाहरू र अन्य समलिङ्गीहरू पनि यसका कारकतत्व भएका छन् । तर, पनि सामाजिक मूल्य र मान्यतामा तिनीहरूले आफूलाई खुलेआम गर्न भने सकेका छैनन् । हालै भारतमा प्रदर्शित महिला समलिङ्गीहरूको बारेको चलचित्र फायर निकै विवादास्पद भयो । सो चलचित्र प्रदर्शन गर्ने हलहरूमा तोडफोड र आगो लगाउने काम पनि भएको थियो ।

समलिंगी बुहारीहरू

अहिलेको अति आधुनिक र व्यस्त समाजमा कसैप्रति कसैको वास्ता छैन– ‘एउटा मध्यमवर्गीय परिवारमा दाइचाहिँ बिहे गरेको भए तापनि जोगी र सन्तहरू संगतले तिनीहरूसँगै लागेको हुन्छ । ऊ घर श्रीमतीलाई देवी ठानेर श्रद्धा र सम्म गर्छ । तर, उसले श्रीमतीको भावना बुझ्न सक्दैन । उनीहरूबीच यौनसम्पर्क पनि भएको हुँदैन । श्रीमतीमा यौनकुण्ठा बढ्दै गएको हुन्छ । यसबीचमा दाइले वंश चलाउन लागि भनेर भाइको बिहे गरिदिन्छ ।

उसको अर्कै चिनियाँ केटीसँग प्रेम चलिरहेको हुन्छ । भाइले पनि आफ्नी श्रीमतीलाई समय दिँदैन । ऊ प्रायः चिनियाँ केटी घुम्न थाल्छ । कहिलेकाहीँ त्यस केटीलाई घरमा समेत ल्याउने गर्छ । यसकारण देउरानीमा पनि यौनकुण्ठाहरू भरिन्छ । घरमा प्रायः जेठानी र देउरानी मात्र हुन्थे । आफ्ना लोग्नेहरूको व्यवहारबारेमा उनीहरूलाई एक– ‘एक थाहा थियो । यसैबीच उनीहरू समस्या समाधान गर्ने कुरा सोच्न थाल्छन् अनि विस्तारै आफ्ना छट्पटिएका भावनाहरू एक–अर्कालाई भन्छन् । क्रमशः उनीहरू लोग्नेविना पनि यौनकुण्ठा मेट्ने उपायतर्फ मोडिन्छन् र समलिङ्गी क्रियाकलापमा लाग्छन् ।

महिलाहरूको मानसिक तथा शारीरिक आवश्यकताको बारेमा साह्रै मार्मिक रूपले प्रस्तुत गरिएको यो कथा विवादित भारतीय चलचित्र फायरकै हो । समलिङ्गी क्रियाकलाप प्रस्तुत गर्ने क्रममा महिला–महिलाबीचको दुईवटा चुम्बनका दृश्यहरू सो फिल्ममा राखिएका छन् । सेन्सर बोर्डले वयस्कका लागि मात्र भनेर हलहरूमा प्रदर्शन गर्न स्वीकृति दिएको थियो । सो चलचित्र प्रदर्शन भएपछि केही व्यक्तिहरूको जुलुसले सिनेमा हलमा आगो लगाउनुका साथै तोडफोडसमेत गरेको थियो ।

यस काण्डका नाइके शिवसेनाका प्रमुख बाल ठाकरेले संस्कृति बिथोल्नेप्रति यस्तै कारबाही हुने बताए । तोडफोड र हिंसाको विरोधमा भारतीय महिला समलिङ्गीहरूले राजनीतिक दादागिरीको अन्त्य गर्नुका साथै फिल्म प्रदर्शन गर्नको लागि भारतीय सरकारसँग अनुरोध गरेका थिए । फिल्ममा जेठानीको भूमिका गर्ने भारतीय सिने अभिनेत्री सवना आजमीले भनिन्– ‘हामी हाम्रो समाज बहुलवादी छ भनेर प्रचार गर्छौं तर मानसिक रूपले सामन्ती संस्कारबाट मुक्त हुन सकिरहेका छैनौ ।’

यस फिल्मको बारेमा चर्चा गर्दै अमृता बास्कोटा भन्नुहुन्छ– ‘फायर फिल्मले ज्यादै सफलरूपमा एसियाली समाजलाई चुनौती दिएको छ । त्यहाँ महिलाहरूले विकल्प खोजेका छन् । हाम्रो समाज पनि त्यस्तै छ । व्यावहारिक रूपमा यहाँका थुप्रै महिलाहरू सहमत नभइहाले पनि सैद्धान्तिक रूपमा सहमत नहोला भन्न सकिन्न ।

महिला समलिङ्गीहरूको समूह

अमेरिका, बेलायत, बेल्जियम, स्विडेन र हल्यान्डजस्ता विकसित र सभ्य मानिएका पश्चिमी राष्ट्रहरूलगायत भारत र एसियाका केही मुस्लिम राष्ट्रहरूमा समलिङ्गीहरूको विशाल समूह देखिने गरेको छ । त्यसमा उनीहरूको छुट्टै समाज, क्लब र आफ्नै अखबारहरू हुन्छन् । उनीहरू आन्दोलन र हड्ताल गरेर सम्पूर्ण राष्ट्रलाई नै प्रभावित गर्नसक्छन् । नेपालका गाउँ बस्तीहरू पनि आधुनिकताबाट प्रभावित हुँदै जाने क्रमसँगै समूह समूहमा हुने समलिङ्गी क्रियाकलापहरू बढ्दै गएका छन् । स्वभावैले समलिङ्गीसँग धेरै अरू समलिङ्गीहरू सम्पर्कमा आउने भएकाले पनि तिनीहरूको समूह देखिने गरेको छ ।

नेपाली चलचित्र जगगका एक प्रसिद्ध निर्देशक बताउनुहुन्छ– ‘समूह–समूहमा रहने महिला समलिङ्गीहरू कमै मात्र थाहा छ । तीमध्ये महाराजगञ्जको खुर्सानीटारतिरबाट भित्रभित्र जाने ठाउँमा केटीहरूको एउटा घर नै छ । त्यहाँ उनीहरू समूहमा समलिङ्गी क्रियाकलाप गर्ने गर्छन् । सानेपामा एउटी फ्रेन्च आइमाई कोठा लिएर बसेकी छे । उसको के काम हो भन्ने कुरा धेरैलाई थाहा छैन । ऊ ४-५ जना नेपाली केटीहरूलाई बटुलेर समलिङ्गी यौनसम्पर्क गरेर आनन्द लिन्छ ।

नेपालको उच्च परिवारसँग नाता जोडिएकी मानिने एक महिला लेखिका पनि समलिङ्गी नै भएको पाइएको छ।’
आफ्नो क्लिनिकमा काठमाडौंका विभिन्न क्षेत्रहरूबाट समलिङ्गीहरू परामर्शका लागि आउने गरेको बताउँदै डा. सुबोधकुमार पोखरेल भन्नुहुन्छ– ‘मेरो सम्पर्कमा वार्षिकं रूपमा १ सय ५० देखि २ सयसम्म समलिङ्गीहरू सम्पर्कमा आउने गर्छन् । हालसम्म एक हजारजति सम्पर्कमा आइसकेका छन् ।

यो संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन भवननजिक पनि सामूहिक रूपमा समलिङ्गी क्रियाकलाप हुने गरेको छ । पुतलीसडकमा पनि त्यस्तो एउटा ठाउँ छ । अहिले धेरै ठाउँमा सामूहिक रूपमा केटा र केटीहरू जम्मा भएर यौनसम्पर्क गर्ने गरेको देखिएको छ ।

त्यहाँ १४ साधना २०५६ पनि सामूहिक रूपमा समलिङ्गी क्रियाकलाप हुने गरेको छ । ठमेलतिर केही केटाहरूको समूहले विदेशीका लागि समलिङ्गी क्रियाकलाप गराएर पैसा लिने गरेको पनि सुनिन्छ । यसरी हेर्दा काठमाडौंमा ५० हजारभन्दा पनि बढी महिला तथा पुरुष समलिङ्गीहरू रहेका हुनसक्छन् । समलिङ्गी समूहबाट छुट्टिएकाहरू नै उपचार गर्नुप¥यो भनेर आउँछन् । यो संख्या अझ बढी पनि हुनसक्छ ।’

संसारका थुप्रै देशहरूमा महिला समलिङ्गीहरूको अधिकारको बारेमा विभिन्न आवाजहरू उठिरहेकोले नेपालका समलिङ्गीहरू पनि उत्साहित भएका हुनसक्छन् । नशा गरेर समलिङ्गीमा लागेकाहरू समूह–समूह बनाएर आफ्नो हक, हित र सुरक्षामा जुट्न पनि सक्छन् । त्यस्तो स्थिति नेपालमा नआइसके पनि भारतमा समेत महिला समलिङ्गीहरूको संगठित संस्था भइसकेकोले यहाँ पनि भित्रभित्रै नहोला भन्न सकिन्न । तर, विभिन्न कारणले तिनीहरू बाहिर आउन भने सकेका छैन् ।

बाहिरी मुलुकहरूमा देखे र सुने अनुसार नेपालका समलिङ्गीहरू पनि समूह–समूहमा रहने गरेको पाइने बारेमा चर्म तथा वरिष्ठ यौन विशेषज्ञ डा. रामभद्र अडिगा भन्नुहुन्छ– ‘हाम्रो समाजमा सत्य कुरा बोलिँदैन । यहाँ हिप्पोक्रेटिक संस्कृति रहेको छ। भित्रभित्रै कुरा लुकाइन्छ । देखावटीलाई मात्र ध्यान दिइन्छ । समूह–समूहमा समलिङ्गी यौन क्रियाकलाप हुँदैन भन्न सकिन्न । शहरीकरण बढ्दै जाँदा यहाँ एक्लो जीवन बिताउने र साथीभाइहरूसँग बस्नेहरू धेरै छन् ।

तिनीहरू श्रीमती छोडेर काममा आएका पनि हुन्छन् । केही व्यक्तिहरू कार्य व्यस्तताले गर्दा श्रीमती छोडेर बाहिर गएका हुन्छन् । खासगरी, यसरी यौनमा असन्तुष्टि हुनेहरू आपसमा समलिङ्गी क्रियाकलाप गर्छन् । यसमा केही शिक्षित र धनी वर्ग पनि लागेका छन् । तर, पनि विदेशमा जस्तो विकराल रूपचाहिँ छैन ।’

समलिङ्गीहरूको व्यवहार

मनिसहरूमा समलिङ्गी यौनसम्पर्क गरेर यौनकुण्ठा मेट्ने प्रवृत्ति बढ्दै गएपछि यसबारेमा विभिन्न अध्ययनहरू भएका छन् । एकपटक अध्ययनमा समलिङ्गीलाई वंशाणुगत गुणले हुने मानेर यस्तो व्यवहार केटाहरूमा हुन्छ भन्ने बताइएको थियो । अहिले सिकेर जान्ने व्यवहार ९ीभबचलभम दभजबखष्यगच० मानिएको छ ।

यसबारेमा मनोविज्ञानका उप–‘प्राध्यापक डा. गणेश सुब्बा भन्नुहुन्छ– ‘मानिसमा क्रोमोजोमअनुसार लोग्ने मानिस र स्वास्नी मानिसको आधाआधा बनावट हुन्छ । त्यसकारण कुनै स्वास्नी मानिसले अर्की स्वास्नी मानिसमा लोग्ने मानिसको गुण देख्नसक्छे । त्यसपछि दुवै एक–अर्कामा आकर्षित हुन सक्छन् । त्यो पनि वातावरणमा भर पर्ने कुरा हो । त्यसपछि दुवैजना समलिङ्गी बन्न सक्छन् । एउटा पुरुषले पनि अर्की पुरुषमा स्वास्नी मानिसको गुण देखेर आकर्षित भयो भने दुवै समलिङ्गी क्रियाकलापमा लाग्न सक्छन् ।

सन् १९७० तिरको अध्ययनअनुसार सामाजिक संरचनाले गर्दा मानिस समलिङ्गी कार्यतर्फ तानिन्छन् भन्ने पत्ता लगाइएको थियो । प्राणीहरूले आफूवरिपरि एउटा निश्चित घेरा बनाउँछन् । त्यसको अध्ययनका लागि दुईवटा मुसा राख्न हुने ठाउँमा धेरै मुसाहरू राखेर त्यसबाट के असर पर्छ भन्ने बारेमा अध्ययन गरियो । त्यसबाट मुसाहरूमा अल्सरजस्ता रोगहरू देखिनुका साथै केहीमा समलिङ्गी व्यवहार पनि देखियो । यसबाट जति जति जटिलता थपिंदै जान्छ त्यति त्यति नै विकृति र विकल्पहरू पैदा हुन्छन् भन्ने पत्ता लाग्यो । त्यसकारण गाउँघरतिरभन्दा सहरतिर विभिन्न किसिमका विकृतिहरूसहित समलिङ्गी क्रियाकलाप बढी देखिने गरेको छ ।

समलिङ्गी व्यवहारका बारेमा डा. रामभद्र अडिया भन्नुहुन्छ– ‘दुईजना समलिङ्गीहरूमा दुई किसिमको व्यवहार हुन्छ । एकजना निष्क्रिय र अर्का सक्रिय हुन्छ । लोग्ने मानिसहरूमा एकजना सक्रिय र अर्को आइमाई निष्क्रिय हुन्छन् । निष्क्रिय रहने पुरुषमा आइमाईको जस्तो स्वभाव पाउन सकिन्छ । स्वास्नी मानिसहरू समलिङ्गी भएमा दुवैजना सक्रिय रूपमा संलग्न हुन पनि सक्छन् । तर तिनीहरूमध्ये पनि एकजनाले लोग्ने मानिसजस्तो र अर्कीले स्वास्नी मानिसजस्तो व्यवहार देखाउँछन् । यसमा केटाजस्तो व्यवहार गर्ने केटीहरूले केटाको झैं लुगा लगाएर त्यस्तै देखिन मन पराउँछन् । बाटोमा हिँड्दा पनि कुनै केटीहरू ठ्याक्कै केटाजस्ता देखिन्छन् । तिनीहरूको व्यवहार पनि केटाजस्तै हुनसक्छ ।’

नेताका सम्बन्धीहरू

नेताहरू स्वाभाविक रूपले व्यस्त हुन्छन् । पारिवारिकभन्दा पनि सामाजिक दायित्वले गर्दा उनीहरूले फुर्सद पाउन सक्दैनन् । त्यसकारण नेताका परिवारहरूमा पारिवारिक दायित्व बुझ्ने संरक्षकको खाँचो रहेको हुन्छ । जसोतसो घरकी मूल आइमाईले सो दायित्व बहन गर्ने प्रयास गरे पनि उनी आफैं पनि अपूर्ण रहेकी हुन सक्छिन् । त्यसकारण त्यहाँ विभिन्न समस्या र जटिल वातावरण विद्यमान हुनसक्छ । यस्तो अवसरमा केही नेताकी श्रीमती र छोरीहरू नै समलिङ्गी क्रियाकलापमा लागेर आफ्नो यौनकुण्ठा मेट्ने गरेको पाइएको छ ।

प्रजातन्त्रको लागि थुप्रै योगदान दिएर प्रजातन्त्रको पुनः स्थापनापश्चात् सांसद् निर्वाचित भई मन्त्रीसमेत भइसकेका एक नेताकी श्रीमती समलिङ्गी भएको कुरा डा. पोखरेल बताउनुहुन्छ । डा. सुबोधका अनुसार बेला मौकामा आफ्नो साथी भेट हुँदा उनी समलिङ्गी यौन क्रियाकलापमा लाग्ने गर्थिन् । लोग्नेसमेतलाई यो सबै थाहा थियो । जति सम्झाए पनि उनी सम्झिरहेकी थिइनन् । यो सबै दोष ती नेताले प्रजातन्त्रप्रति आफ्नो लडाइँलाई लगाए ।

श्रीमतीलाई त्यसरी एक्लै नछोडेको भए त्यस्तो हुने थिएन । तर, उनलाई श्रीमतीसँग समय बिताउने फुर्सद नै थिएन । आखिरमा श्रीमतीलाई सम्झाउन नसकेर उनले श्रीमतीको घनिष्ट साथीको लोग्नेलाई बोलाएर यथार्थ जानकारी दिए । श्रीमतीको साथीलाई विदेशमा बस्ने प्रबन्ध गरिदिए । यसो गर्दासमेत ती नेताकी श्रीमती अर्कै समलिङ्गी साथीलाई खोजिरहेकी छिन् ।

पञ्चायती शासनकालमा मन्त्रीसमेत भइसकेका एक प्रसिद्ध नेताका दुई छोरीहरू पनि समलिङ्गी क्रियाकलापमा लागेका छन् । यसबारेमा जानकारी गराउँदै डा. सुवोध भन्नुहुन्छ ‘एउटीचाहिँ पुरुषजस्तो व्यवहार देखाउँछे, झण्डै केटाजस्तै छे । त्यस्तै लुगाहरू लगाउन मन पराउँछे । अर्कीको चाहिँ केटीजस्तो व्यवहार छ । एउटै पेशामा लागेर एउटै ओछ्यानमा सुत्ने गर्दा उनीहरू समलिङ्गी भएका हुन् । पेशागत मर्यादाको कारण तिनीहरूको नाम बताउन म असमर्थ छु ।’

दोहोरो यौनसम्पर्क

संसारमा सबैजना समलिङ्गी भएमा गम्भीर संकट पैदा हुनसक्छ । जुन अनुपातमा पश्चिम र पूर्व दुवैतर्फ समलिङ्गीहरूको संख्या बढ्दैछ, त्यसले त्यो संकट नल्याउला भन्न सकिन्न । तर ,थुप्रै मानिसहरूमा नशाझैं हुने गरेको समलिङ्गी यौनसम्पर्क धेरैमा चाहिँ दोहोरो यौनसम्पर्क हुने गरेको देखिएको छ । आफ्ना साथीहरू भेट भएमा समलिङ्गी क्रियाकलाप गर्ने र विपरीत लिङ्गी भेट भएमा स्वाभाविक काम क्रिया गर्नेहरूको संख्या बढी पाइएको छ ।

पुतलीसडकबाट अनामनगर जानेतिरको एक घरमा त्यस्तै क्रियाकलाप हुने गरेको बताइएको छ । ४÷५ जना केटा र केटीहरू जम्मा भएर सुरुमा फिल्म हेर्ने, समलिङ्गी क्रियाकलाप गर्ने र अन्त्यमा विपरीत लिङ्गीसँगको आनन्द लिने गरेको बताइन्छ । यस सम्बन्धमा डा. सुवोधकुमार पोखरेल भन्नुहुन्छ– ‘समलिङ्गी क्रियाकलापमा लागेका कतिपय मानिसहरू विवाह गरेर वैवाहिक जीवन बिताएका छन् ।

उनीहरूका छोराछोरी पनि भएका छन् । सुरुसुरुमा विपरीत लिङ्गीसँग भेट नभएर नै उनीहरू समलिङ्गी भएको कुरा बताउँछन् । कतिपय साथीसँगको संगतले गर्दा पनि त्यता लाग्छन् । अन्त्यमा त्यसबाट फुत्कन खोज्छन् । हामीकहाँ त्यसरी फुत्केर आउनेहरूको संख्या नै बढी छ । हामी उनीहरूलाई उचित सल्लाह र सुझाव दिन्छौं ।’

समाजशास्त्रका प्राध्यापक कृष्णबहादुर भट्टचन भन्नुहुन्छ– ‘मानिस शतप्रतिशत समलिङ्गी हुनलाई गाह्रो हुन्छ । त्यसबाट त सृष्टि नै रोकिन्छ । यो त समयको कुरा हो । वयस्क हुँदा र विपरीत लिङ्गीसँग भेट नभएमा मानिस समलिङ्गी हुनसक्छ । समलिङ्गी क्रियाकलाप यौनसम्पर्क नहुँदाको एक वैकल्पिक उपाय हो । यदि, अरू माध्यमहरूबाट विपरीत लिङ्गीसँग नजिक भएमा मानिस त्यतापट्टि सम्पर्क राख्न सक्छ ।’

क्याम्पस र स्कुलका विद्यार्थीहरू

प्रायः गोप्य नै रहने केटी–केटी समलिङ्गीका क्रियाकलापहरू प्रायः महिला छात्रावासहरूमा हुनेगरेको बताइन्छ । क्याम्पसका र प्राइभेटरूपमा खुलेका केही महिला छात्रावासहरू पनि यस्तो क्रियाकलाप हुनेमा पर्दछन् । स्कुल र क्याम्पसका १४÷१५ वर्षदेखि २०-२१ वर्ष उमेरसम्मका विद्यार्थीहरूमा यौनसम्पर्क गर्ने इच्छा तीव्र हुन्छ । उनीहरू यौनको बारेमा चर्चा गर्न र सुन्न धेरै मनपराउँछन् । त्यस समयमा उनीहरूले विपरीत लिङ्गीसँग सम्पर्क गर्न नपाएमा भड्किन सक्छन् । त्यसैगरी, साथीभाइहरूको बहकाउमा पनि लाग्न सक्छन् । महिला अथवा पुरुषहरू मात्र रहने छात्रावास, ब्यारेक, जेल आदिमा समलिङ्गी क्रियाकलाप हुनसक्छन् ।

त्यतिबेला उनीहरूलाई उचित हेरविचारका साथै माया, प्रेम र सद्भाव पुग्नसकेन भने आफ्नो समकक्षीसँग घुलमिल हुन्छन् र तिनीहरूबाटै आखिरमा समलिङ्गीजस्तो क्रियाकलापको नशामा लाग्न सक्छन् । केही व्यक्तिहरू समलिङ्गी क्रियाकलाप हुने ठाउँहरूको नाउँ लिंदा चेलिबेटी बेचविखनसम्बन्धी जागरण फैलाउने एक सामाजिक संस्थाको पनि नाम लिन्छन् ।
काठमाडौंका चर्चित स्कुलका कलिला विद्यार्थीहरू पनि समलिङ्गी क्रियाकलापमा होमिएको पाइएको छ ।

बूढानीलकण्ठ वरिपरिको एक प्रसिद्ध स्कुलमा कक्षा ८ का केही विद्यार्थीहरूले कक्षा ५ को एक कलिलो बालकलाई फकाएर शौचालयभित्र लगी समलिङ्गी यौन शोषण गरेका थिए । पछि सो कुरा प्रचारमा आएपछि विद्यालय प्रशासनले कक्षा ८ का ती विद्यार्थीहरूलाई निष्कासन गरेको थियो । फर्पिङतिरको एक निजी विद्यालयको छात्रावासमा पनि समलिङ्गी क्रियाकलाप हुने गरेको पाइएको छ । स्वयम्भू बनेपा र ज्ञानेश्वरका नाम चलेका ठूलाठूला स्कुलहरूमा समेत समलिङ्गी क्रियाकलाप हुने गरेको छ । यसबाहेक प्रचारमा नआएका थुप्रै विद्यालयहरू हुनसक्छन् ।

स्कुल र क्याम्पसका छात्रछात्राहरू पनि समलिङ्गी क्रियाकलापमा लाग्ने गरेको उदाहरण दिंदै डा. सुबोधकुमार पोखरेल भन्नुहुन्छ– ‘मेरो क्लिनिकमा आउनेहरूमा थुप्रै क्याम्पसका केटीहरू पनि छन् । उनीहरू झट्ट खुल्न सक्दैनन् र आफ्नो क्याम्पसको नाम पनि बताउँदैनन् । केही समयअगाडि छात्रावासमा बसेर समलिङ्गी यौनसम्पर्कमा लागेकी एक युवती आएकी थिई । ऊसँग सुत्ने साथीले बेला–बेलामा कोमल अंगहरूमा हात राखिदिने र विभिन्न उत्तेजक कुरा गरेर जोश ल्याइदिने काम गरेकी रहिछ ।

सुरुसुरुमा रिस उठे पनि पछिपछि उसलाई पनि बानी लागेछ अनि दुवैजना प्रायः समलिङ्गी यौनसम्पर्क गर्दारहेछन् । यसरी मेरो सम्पर्कमा आउने युवतीहरूबाहेक अरू धेरै नै समलिङ्गी क्रियाकलापमा लागेका छन् । लाजिम्पाटको डेन्टल हस्पिटलनजिक बस्ने ब्वाइज कट कपाल काटेकी एक केटी पनि समलिङ्गी नै हो । स्कुलको छात्रावासबाट त उपचार गरिदिनुप¥यो भनेर प्रिन्सिपलहरूले नै लिएर आउँछन् । नाम लिएर साध्य छैन । भित्रभित्रै समलिङ्गीहरूको क्रियाकलाप फैलिरहेको छ ।’

विद्यार्थी बिगार्ने नृत्य निर्देशकहरू

विद्यालयका विद्यार्थीहरू समलिङ्गी भएको प्रसंगमा त्यस्ता विद्यालयमा नृत्य सिकाउने प्रशिक्षकहरू नै समलिङ्गी भएका उदाहरणहरू पनि पाइएका छन् । नृत्य सिकाउँदा उनीहरू विद्यार्थीहरूमाथि समलिङ्गी यौन शोषण गरी त्यसको नशा लगाइदिने गरेको पनि बताइएको छ । केही प्रसिद्ध नृत्य निर्देशकहरूले नै यसबारे जानकारी दिएका छन् । एक वर्षअगाडि महाराजगञ्जको एक विद्यालयको आफ्नो वार्षिकोत्सव समारोहको तयारी गर्न एकजना डान्स टिचरलाई नियुक्ति गरिएको थियो ।

नियुक्ति गरिएको शिक्षक समलिङ्गी हो भन्ने कुरा कसैलाई थाहा थिएन । नृत्य सिकाउँदै गर्दा उसले विद्यार्थीहरूलाई शौचालयमा लगेर समलिङ्गी क्रियाकलाप गराउँदो रहेछ । विद्यार्थीहरू लाज र डरले कसैलाई भन्न सक्दारहेनछन् । अन्तिम समयमा राष्ट्रिय सभा गृहमा सम्पन्न कार्यक्रममा उसले कक्षा ७ को एक विद्यार्थीलाई त्यहाँको शौचालयमा लगेर उसको लिङ्ग छाम्ने र चुस्ने गरेछ । हल्लीखल्ली भएपछि ऊ भाग्यो अनि मात्र सबैलाई ऊ समलिङ्गी रहेछ भन्ने थाहा भयो ।

सातदोबाटोतिरको एक प्रसिद्ध स्कुलमा दार्जीलिङबाट आएर नृत्य सिकाउने नृत्य प्रशिक्षक पनि समलिङ्गी रहेको बताइएको छ । उनको बानी थाहा पाएर त्यस्ता केटाहरूले उनलाई घेरिरहन्छन् । त्यस्तै, कुनै एक संस्थानमा काम गरी सानेपाको एक विद्यालयमा नृत्य सिकाउने नृत्य प्रशिक्षक पनि समलिङ्गी हुन् । नृत्य प्रशिक्षकहरू प्रायः आपसको सम्पर्कमा रहेर समलिङ्गी क्रियाकलाप गर्छन् । यस्ता समलिङ्गीहरूले बेलामौकामा आफ्नै विद्यार्थीहरूलाई पनि छोड्दैनन् । यसबाट पनि विद्यालयका विद्यार्थीहरू समलिङ्गी क्रियाकलापमा लाग्न बाध्य भएका छन् ।

यसबारेमा पुतली सडकका एक प्रसिद्ध नृत्य निर्देशक भन्छन्–‘धेरैवटा नेपाली फिल्महरूमा नृत्य निर्देशन गरेर प्रसिद्धी कमाइसकेका अन्दाजी ३५-३६ वर्षका एक नृत्य निर्देशक पनि समलिङ्गी छन् । नृत्य निर्देशकहरूको एउटा छुट्टै अखडा छ । उनीहरू एक–आपसको सम्पर्कमा रहेका हुन्छन् । प्रायःजसो तिनीहरूको जमघट पुतलीसडकमा हुने गरेको छ । उनीहरूसँग समलिङ्गी यौनसम्पर्क गर्ने केटाहरूको संख्या सयौं छ । स्कूलमा नृत्य सिकाउनेहरूले त्यहीँका विद्यार्थीहरूलाई समलिङ्गी यौनसम्पर्कको नशा चढाइदिन्छन् । स्कूलहरूमा समलिङ्गी क्रियाकलाप हुनुमा नृत्य निर्देशकहरूलाई पनि एउटा कारण मान्न सकिन्छ ।’

समलिङ्गी बलात्कार

समलिङ्गी क्रियाकलाप बढ्दै गएकोले यौनप्यासीहरूबाट बलात्कृत हुनेमा स–साना बालिका मात्र नभएर बालकहरू पनि भएको पाइएको छ । खासगरी, गलैंचा कारखाना तथा होटलमा मजदुरी गर्ने बालकहरूका साथै सडक (बालबालिका)हरू यसको शिकार हुने गरेका छन् । विश्वभर नै बालकहरूमाथि फकाएर र जबर्जस्ती यौन शोषण गर्ने क्रियाकलाप बढ्दै गएको सन्दर्भमा नेपाल भ्रमण गर्न आउने पर्यटकहरू पनि यस कार्यमा लागेको पाइन्छ भने नेपाली समलिङ्गीहरू पनि यस्ता किसिमका थुप्रै अपराधहरूमा लाग्ने गरेका छन् ।

भारतको गुहाटीबाट आएका १६ बर्षीय राजु कार्की हेटौंडामा कुल्ली काम ग¥यो । उनलाई कामको सिलसिलामा धेरैजसो राती कोठामा आउनुपथ्र्यो । एक रात उनी निश्चिन्त आफ्नो कोठातिर आइरहेका थिए । त्यतिकैमा उनको अगाडि खुकुरी हातमा लिएका ४ जना युवकहरू प्रेम खड्गी, हिमाल बर्तोला, श्याम शाही र आर श्रेष्ठ देखा परे । उनी झसङ्क भएर रोकिए । ती केटाहरूले उनलाई हेटौंडाको बसपार्क पु¥याए अनि पाइन्ट खोलेर घोप्टो पर्न लगाए । त्यसपछि धम्क्याएर पालैपालो मलद्वार मैथुन गरे । सो कार्य सकिएपछि मलद्वारमा लठ्ठी कोचिदिए । उनीहरूले उनीसँग भएको १ हजार २ सय रुपियाँ, लुगाफाटो सहितको भोला र जुत्तासमेत लुटेर लगे ।

नवलपरासीको शिवमन्दिर गाविसका नीलम शर्माले लोकबहादुर आलेको नौ वर्षीय छोरालाई भारत लगेर काममा लगाइदिने कमजोर आर्थिक भनेर खुबै फकायो । स्थितिका लोकबहादुर सो कुराले दङ्ग परेर आफ्नो छोरालाई नीलमको साथमा पठाउने निधो गरे । नीलमले लोकबहादुरको छोरालाई कावासोतीस्थित आफ्नै लजमा लग्यो अनि एक्लै पारेर जबर्जस्ती गुदद्वार मैथुन गर्न थाल्यो । दुखाइ सहनै नसकेर केटा चिच्यायो । त्यो सुनेर छिमेकीहरूले प्रहरीमा खबर गरिदिए । प्रहरी तुरुन्तै घटनास्थलमा पुगेर नीलमलाई समात्यो ।

समलिङ्गी बलात्कार तथा समलिङ्गी यौन शोषणको शिकार प्रायःजसो बालकहरू हुने गरेका छन् । काठमाडौंमा विदेशी तथा स्वदेशी समलिङ्गीहरूले सडक बालबालिकालगायतका असहाय बालकहरूलाई स्वयम्भूको जंगल, चोभारको गुफा, केही होटल र आफ्नै गोप्य कोठाहरूमा लगी खान लाउन दिएर ललाई फकाई वा जबर्जस्ती समलिङ्गी यौन शोषण गर्ने गरेको बताइन्छ ।

विगत १३ वर्षदेखि नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था चलाएर बसेका फ्रेञ्च नागरिक जिन ज्याकोस हाय नामक व्यक्ति आफूले आश्रय दिएर राखेका बालकहरूसँग जबरजस्ती समलिङ्गी यौनसम्बन्ध राखेको प्रमाणसहित हालै पक्राउ परेको घटनाले नेपालका बालबालिकाको हितनिम्ति खोलिएका विदेशी संस्थाका नियत स्पष्ट हुन्छ ।

एक अध्ययनका अनुसार नेपालमा वार्षिक रूपमा १५–२० वटा समलिङ्गी बलात्कारका घटनाहरू हुने गरेका छन् । त्यस्ता किसिमका समलिङ्गी बलात्कारीलाई कारबाही चलाउन पनि कानुनको अभावमा कठिनाइ परेको देखिएको छ । हालसम्म प्रहरीले त्यस्ता बलात्कारीलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही गर्ने गरेको छ ।

यसबारेमा बाल मजदुर सरोकार केन्द्रका गौरी प्रधान भन्नुहुन्छ– ‘समलिङ्गी बलात्कारको शिकार धेरैजसो मजदुर र सडक बालबालिकाहरू हुने गरेका छन् । यस कार्यमा विदेशीहरू संलग्न हुने गरेका छन् । कतिपय बलात्कारहरू डर र धम्कीका कारण बाहिर आउन सकेका छैनन् । यसो हुनुमा कानुनको पनि अभाव भएर हो ।’

समलिङ्गीको अधिकार र छटपटी

बूढानीलकण्ठमा एक व्यक्तिको बिहे गरेको सात वर्षसम्म पनि छोराछोरी भएका थिएनन् । उसको वरिपरि विभिन्न कुराहरू काट्न थालिएको थियो । त्यसबाट उसका आमाबुबा साह्रै चिन्तित थिए । उनीहरूको नातिनातिना खेलाउने रहर अधुरै रहेको थियो । उनीहरू छोरामाभन्दा बुहारीमा खोट भएको ठानेर रातदिन रडाको मच्चाइरहेका थिए । यो थाहा पाएर उसलाई भेट्दा धेरैपछि उसले आफ्नो वास्तविकता खोल्दै भन्यो– ‘अरूको देख्दा मलाई पनि रहर लाग्छ तर के गर्नु, स्वास्नी मान्छेसँग सुत्नै मन लाग्दैन । सात वर्ष भइसक्यो मैले श्रीमतीलाई छोएको पनि छैन । विचरीको माया पनि लाग्छ । आफ्नो भने मन नै मरेर आउँछ ।’

वास्तवमा ऊ विवाह हुनुअगाडि नै समलिङ्गी रहेछ । ऊ स्वास्नी मान्छेभन्दा लोग्ने मानिससँग नै सुत्न मनपराउँछ । यो बानी उसको साथीले उसलाई लगाइदिएको हो ।सामान्यतया यौनसम्बन्ध कायम भएपछि उत्पादन हुने कुरालाई जैविक कुरा ठानिन्छ । समलिङ्गी क्रियाकलाप आनन्दको लागि मात्रै हुन्छ । कतिपय जनावरहरू कुकुर, गोरू, गाई, भैंसी, बाख्रालगायतमा पनि समलिङ्गी क्रियाकलाप भेटिन्छन् । मानिसहरू समलिङ्गी हुनुलाई अझसम्म पनि हाम्रो समाजले मान्यता दिएको छैन । तर, कतिपय देशहरूमा यसलाई स्वीकार गरिएको छ । सन् १९६० तिर अमेरिका र बेलायतमा दुई महिला वा पुरुषले यदि आपसमा आनन्द पाउँछन् र समाजलाई असर गर्दैन भने स्वाभाविक भनेर स्वीकार गरियो । ग्रिक र रोमनहरूको उत्कर्षको समयमा समलिङ्गी व्यवहारलाई स्वीकार नै गरिएको थियो ।

नेपाली समलिङ्गीहरूको सन्दर्भमा कुरा गर्दै त्रिभुवन विश्व विद्यालयका मनोविज्ञानका उप– ‘प्राध्यापक डा. गणेश सुब्बा भन्नुहुन्छ–‘नेपालीहरूको जे पनि नक्कल गर्ने बानी छ । अमेरिकाको समलिङ्गी क्रियाकलापलाई हामीले स्वीकार गर्नुपर्छ भन्ने कुरा गलत हो । कतिपय कुरामा आफ्नो संस्कृति र समाजको पनि विचार गर्नुपर्छ ।

स्वतन्त्र यौन र समलिङ्गी व्यवहार अपनाउँदैमा हामी अमेरिकी हुँदैनौं । आधुनिकीकरण त गर्नुपर्छ, तर सामाजिक रूपमा छुट्टै परिभाषा हुनुपर्छ । बाहिरको कुरा त्याग्न नसके पनि मिल्दो कुरा अपनाउनुपर्छ । कतिपयले समलिङ्गी क्रियाकलापलाई सामान्य र तिनीहरूको अधिकार माने पनि हाम्रो जस्तो समाजमा तिनीहरू मानसिक रोगी हुनुसक्छन् । त्यसबाट थुप्रै विकृतिहरू आउन सक्छन् । हामीले यसबारेमा बेलैमा सोच्नु आवश्यक छ ।’

अरूले गयो भन्दैमा हामीले अरूको जस्तोसुकै बानी व्यहोराको पनि अन्धाधुन्ध नक्कल गर्न थाल्यौं भने हाम्रो मौलिकता नै के रहला र ? हाम्रो समाजमा फाट्टफुट्ट रूपमा देखा परी अहिले बढिरहेको समलिङ्गी क्रियाकलाप अस्वाभाविक विकृति तथा उच्छृङ्खल यौनक्रियाकलाप त होइन ? यस क्षेत्रमा लाग्नेहरूले गम्भीर रूपमा सोच्नुपर्ने देखिन्छ ।

अभिभावकहरूले पनि यौन शिक्षासमेत दिएर उनीहरूलाई यस्ता क्रियाकलापमा लाग्न नदिन बेलैमा सचेत हुनुपर्ने देखिन्छ । पुरुषको हिंसात्मक यौन व्यवहारका कारण महिलाहरू समलिङ्गी यौन क्रियाकलापमा लाग्न थालेका हुन् भने यसतर्फ पुरुषहरूले पनि बेलैमा गम्भीरता अपनाउनुपर्ने हो कि ?

उच्च तहका विदेशी महिला समलिङ्गीहरू

संयुक्त राष्ट्र संघ, एमनेस्टी, ह्युमनस राइट वाचजस्ता संस्थाहरूमा बसेर हिंसापीडित महिलाहरूको क्षेत्रमा काम गरिरहेका थुप्रै महिलाहरूले समलिङ्गी यौनसम्बन्धमा विश्वास राख्ने गरेको पाइएको छ । संयुक्त राष्ट्र संघको उच्च पदमा कार्यरत एक महिलाको सम्पर्क समलिङ्गी महिलाहरूको मानवअिधकारको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा कार्यरत प्रख्यात महिलासँग रहेको छ ।

एक फिलिपिनी महिला लेस्बियन (महिला समलिङ्गी) को एउटा संगठन चलाएर आफ्नै देशमा कार्यरत छन् । उनी सानैदेखि आफ्ना बाबुले आमालाई दिएको यातनाबाट नकारात्मक रूपमा यति प्रभावित भइन् कि उनले आफ्नो दिमागमा लोग्नेमानिसप्रति आकर्षित हुने कल्पना कहिल्यै ल्याउन सकिनन् । उनी समलिङ्गी भएको थाहा पाएपछि उनको परिवारले उनको विवाह जबरजस्ती एउटा केटा खोजेर गरिदिए । तर, उनको दाम्पत्य जीवन एक–डेढ वर्ष पनि ठीकसँग चल्न सकेन । यसबीचमा उनको एक छोरी पनि भइसकेकी थिइन् । तर, पनि उनले पतिसँग सम्बन्ध विच्छेद गरेर पुनः समलिङ्गी नै बनिन् ।

अर्की पोल्यान्डकी एक महिला थाइल्यान्डमा चेलीबेटी बेचबिखनविरुद्धको एउटा नेटवर्कको संयोजक भएर काम गरिरहेकी छिन् । उनी समलिङ्गी बन्नुको कारण महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा धकेलेको दृश्य देख्दादेख्दै हो भन्छिन् । ज्यादै मायालु र संवेदनशील व्यवहार राख्न रुचाउने हंगेरियन केटी महिलामाथि युद्धको बेलामा गरिएको बलात्कार र दिइएको यातना देख्दादेख्दै पुरुषसँग विरक्तिन पुगिन् ।

हाल उनी क्रोयसियामा युद्धबाट पीडित महिलाहरूको कल्याणका लागि ‘बाबी’ भन्ने संस्थामार्फत् कार्यरत छिन् । अर्की महिला राष्ट्रियताले फ्रेन्च भए पनि धर्मले मुस्लिम समुदायका महिलाहरूको हकहितको निमित्त खोलिएको एउटा ठूलो अन्तर्राष्ट्रिय संस्थाको एसिया क्षेत्रको नेटवर्कको संयोजकको रूपमा कार्यरत छिन् । उनी पनि समलिङ्गी नै हुन् । विश्वमा बढ्दै गएका महिला समलिङ्गीहरूको लागि तिनीहरूको अधिकार दिलाउन र सहायता गर्न त्यस्ता महिलाहरू विभिन्न गोष्ठी गरिरहेका छन् ।

आमा–छोरी समलिङ्गी

चलचित्रहरूमा नारी देहको प्रदर्शन बढ्दै गइरहेको सन्दर्भमा बेलाबेलामा चर्चित नायिकाहरू नै देह व्यापारमा लाग्ने गरेको सुनिन्छ । त्यसबीचमा केही फिल्मी नायिका र कलाकारहरू समलिङ्गी यौनसम्पर्कमा पनि लाग्ने गरेको पाइएको छ । यसमा नवोदित कलाकारदेखि केही चर्चित कलाकारहरू पनि परेका छन् । यसबारेमा जानकारी गराउँदै चलचित्र निर्देशकहरूले देह व्यापारको मात्र होइन समलिङ्गी कलाकारका बारेमा पनि गरेका कुरा छन् ।

नेपाली चलचित्रमा नायिकाको भूमिकासमेत निर्वाह गरिसकेकी र टेलिफिल्म खेलेर चर्चित भइसकेकी एक महिला कलाकार समलिङ्गी रहेकी पाइएको छ । उनी आफ्नै साथीहरूलाई जम्मा गरेर समलिङ्गी यौनसम्पर्क गरी आनन्द लिन्छिन् । त्यसैगरी, चर्चित नायककी एक नायिका श्रीमती पनि पार्टीहरूमा जाँदा आफ्नो केटी साथीहरूसँग भेट भएमा समलिङ्गी यौनसम्पर्क गरेर यौनकुण्ठा मेट्ने गरेकी बताइएको छ ।

नेपाली चलचित्र उद्योगमा समलिङ्गी क्रियाकलाप गर्छन् । यसमा केही शिक्षित र धनी वर्गका मानिसहरू पनि लागेका छन् । तर, पनि विदेशमा जस्तो विकराल रूपचाहिँ छैन । समलिङ्गीहरूको व्यवहार मानिसहरूमा समलिङ्गी यौनसम्पर्क गरेर यौनकुण्ठा मेट्ने प्रवृत्ति बढ्दै गएपछि यसबारेमा विभिन्न अध्ययनहरू भएका छन् ।

एकपटकको अध्ययनमा समलिङ्गीलाई महिला कलाकारहरूको जानकारी दिँदै एक निर्देशक भन्छन्– ‘थुप्रै फिल्म खेलेर चलचित्र जगत्मा नाम कमाइसकेकी एउटी नायिका र उनकी आमा आपसमै समलिङ्गी क्रियाकलाप गर्छन् । उनीहरूको बारेमा मलाई एउटी नवकलाकार युवतीले जानकारी गराएकी हुन् ।

उनी एकपटक उक्त नायिकाको घरमा जाँदा सो कुरा पत्ता लागेको थियो । उनका अनुसार राती अबेरसम्म उनीहरू गफ गरिरहे । धेरै अबेर भएपछि एउटै कोठाको एउटा खाटमा नायिका र ती नवकलाकार युवती सुते भने अर्को खाटमा आमाचाहिँ सुतिन् । नायिकालाई भने निद्रै लागेन । उनी छट्पटिन थालिन् ।

अन्त्यमा नवयुवती कलाकार निदाएको ठानेर उनी आमाको खाटमा गइन् । नवयुवती कलाकारचाहिँ निदाएकी थिइनन् । नायिका र आमाले जिरो वाटको बत्तीमा समलिङ्गी यौनसम्पर्क गरेको कुरा उनले प्रत्यक्ष देखिन् । भोलिपल्ट कसैले थाहा नपाएझैं गरे पनि ती नवकलाकारले आफ्नो विश्वासिलो साथीहरूलाई भन्ने क्रममा मलाई पनि बताइन् ।’

प्रतिक्रिया दिनुहोस्