इन्गेजमेन्ट

0
Shares

अभिनेता गौरव पहारीले प्रेमिका श्रेयानी खतिवडाका साथ इन्गेजमेन्ट गरेका छन्। बुधबार होटल ¥याडिसनमा इन्गेजमेन्ट गरेका उनीहरू आगामी मंसिरमा विवाह बन्धनमा बाँधिँदै छन्।