आजको विदेशी मुद्रा विनिमय दर, मलेसियन रि‌‌गिट २८ रुपैयाँ



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसामा तथा युराेपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ३० पैसा र बिक्री दर १४२ रुपैयाँ ९५ पैसा कायम गरिएकाे ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ २५ पैसा र बिक्री दर १६६ रुपैयाँ ०० पैसामा खरिदबिक्री हुदाँ अष्ट्रेलियन डलर खरिदमा ८५ रुपैयाँ ४  पैसा र बिक्रीदर ८५ रुपैयाँ ७९ पैसा तथा क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ६ पैसा, बिक्रीदर ९८ रुपैयाँ ५० पैसामा काराेबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ० पैसा र बिक्रीदर ९ रुपैयाँ ४ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ० पैसा र बिक्रीदर  १० रूपैयाँ ४ पैसा कायम गरिएकाे ५ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ५२ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ र बिक्री दर ३५.५० रुपैयाँ कायम हुदाँ मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ कायम भएकाे छ ।

साथै, कुवेतL दिनार १ को खरिदमूल्य ४२९.४ पैसा  विक्रीदर ४३१.३४ पैसामा काराेबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्